रुपन्देहीमा भेटियो १२ फिट लामो दुर्लभ किङ कोब्रा सर्प
सर्लाही, २७ कार्त्तिक । पहाडी भेगमा पाइने किङ कोब्रा ( राज गोमन) तराई क्षेत्रको रूपन्देहीमा पहिलोपटक भेटिएको छ । रुपन्देहीको देवदह नगरपालिका-१० चरङ्गेकी लेमकुमारी रानामगरको घरमा किङ कोब्रा सर्प भेटिएको…
