दिल्ली विस्फोटमा मारिनेको संख्या १२ पुग्यो, कारमा देखिएका व्यक्तिका आमा र २ भाइ पक्राउ
काठमाडौँ, २५ कार्त्तिक । भारतको राजधानी दिल्लीस्थित लालकिल्ला मेट्रो स्टेसननजिकै सोमबार साँझ भएको विस्फोटमा मृत्यु भएकाको संख्या १२ पुगेको छ । भारतीय पत्रिका दैनिक भास्करका अनुसार १२ मृतकमध्ये २ महिला…
