Category: समाचार

महाकाली पुल र तटबन्धको काम वर्षायामअघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

सर्लाही, ०३ पुष । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले चार लेनको महाकाली पुल र त्यस वरपरको बस्तीलाई बचाउन नदी किनार संरक्षणको…

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व संकलन

सर्लाही, ०३ पुष । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २३ दशमलव ८८ प्रतिशतअर्थात् १६ अर्ब ११ करोड सात लाख ८२ हजार राजस्व संकलन गरेको छ…

आज रवि र छविको मुद्दाको पेसी

सर्लाही, ०३ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले बिगो बराबरको रकम धरौटी बुझाएर कारागार बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग…

एमाले मतगणना अपडेट : परिणाम आउन ३ घण्टा लाग्ने, दुवैतर्फका ५/५ प्रतिनिधि बस्ने

सर्लाही, ०३ पुष । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान प्रक्रिया सकिएसँगै केहीबेर अघिबाट मतगणना सुरु भएको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार, अबको करिब ३ घण्टामा…

एमालेको मतदान अन्तिम चरणमा, नतिजा केही घण्टामै

सर्लाही, ०३ पुष । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि रातभर मतदान भएको छ । बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान विहीबार बिहानसम्म जारी छ । अहिले…

मलंगवा–६ खुटौनामा निःशुल्क आँखा शिविर, ७४ जनाको मोतिविन्दु शल्यक्रिया

सर्लाही, ०३ पुष । सर्लाहीको मलंगवा नगरपालिका–६ खुटौनामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा ३१२ जनाको आँखा परीक्षण गरिएको छ । परीक्षणका क्रममा ७४ जनामा मोतिविन्दु फेला परेपछि ती सबैको मलंगवा…

बसबरिया गाउँपालिकामा तलब नपाएपछि कर्मचारीद्वारा आन्दोलनको घोषणा

सर्लाही, ०३ पुष । बसबरिया गाउँपालिका भित्रका शिक्षक, कर्मचारी तथा स्वास्थ्यकर्मी साउन महिनादेखि तलब नपाएको भन्दै आन्दोलित बनेका छन् । तलब भुक्तानीको माग गर्दै उनीहरू आज बिहानदेखि गाउँपालिका कार्यालय अगाडि…

मलंगवा र चन्द्रनगरमा विद्युत चोरीविरुद्ध कारबाही

सर्लाही, ०२ पुष । नेपाल विद्युत प्राधिकरण मलंगवाले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा आफ्नै कार्यालयबाट खटिएको संयुक्त टोलीले विद्युत चुहावट नियन्त्रण गर्नका लागि अनुगमन तथा कारबाही गरेको छ । संयुक्त…

‎जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टी, नेपालमा प्रवेश

सर्लाही, ०२ पुष । ‎‎जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले पार्टी परित्याग गर्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) मा प्रवेश गरेका छन् । ‎‎बुधबार जसपा नेपालकाे केन्द्रीय…

जल, जमिन र जंगलको संरक्षण गर्न नेकपा (माओवादी)को आह्वान

सर्लाही, ०२ पुष । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले जल, जमिन र जंगलको संरक्षण गर्न सबै सरोकारवाला निकायलाई आह्वान गरेको छ । पार्टीले हाल देशभर ती प्राकृतिक स्रोतहरूमाथि बढ्दो अतिक्रमण र…