निगमलाई ग्यास विक्रेताको पत्र : उद्योगबाट खुद्रा बिक्री बन्द गर
सर्लाही, २० असोज । नेपालमा खाना पकाउने ग्यासको अभाव चुलिँदै गएको र उपभोक्ताले सास्ती खेप्नुपरेको भन्दै ग्यास बिक्रेता महासंघ नेपालले आयल निगमको ध्यानाकर्षण गराएको छ । महासंघले निगमका कार्यकारी निर्देशक…
