जनकपुरधामको पोखरीमा एक पुरुषको शव फेला

Byसदाम हुसैन

२०८३ आश्विन २०, मंगलवार २०८३ आश्विन २०, मंगलवार २०८३ आश्विन २०, मंगलवार

सर्लाही, २० असोज । जनकपुरधामको एक पोखरीमा एक पुरुषको शव फेला परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका-८, दशरथतलाउ पोखरीमा अन्दाजी ५५ वर्षका पुरुषको शव फेला परेको हो ।

आज बिहान ९: ४५ बजेको समयमा पोखरीमा शव स्थानीयले देखेपछि प्रहरी पुगेर निकालेको हो ।

घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *