Category: समाचार

प्रधानमन्त्रीले सरकार गठनपछिको समीक्षा गर्दै

सर्लाही, १७ कार्त्तिक । सरकारले गठनपछिको समग्र कामको समीक्षा गर्न लागेको छ। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरू, मुख्यसचिव र सचिवहरूलाई सहभागी गराई आज बैठक बोलाएकी हुन् । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को…

एसईई – २०८२ को आवेदन फारम खुला (सूचनासहित)

सर्लाही, १७ कार्त्तिक । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का लागि आवेदन फारम भर्ने प्रक्रिया सुरु गरेको छ । बोर्डले मंगलबार एक सूचना जारी…

राष्ट्रपतिको अनुपस्थितिमा कार्यभार उपराष्ट्रपति यादवलाई

सर्लाही, १७ कार्त्तिक । राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा हुने ‘सामाजिक विकाससम्बन्धी दोस्रो विश्व सम्मेलन’का लागि कतार प्रस्थान गरेकाले उनको अनुपस्थितिमा राष्ट्रपतिबाट हुने कामको कार्यभार उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई तोकिएको छ…

अत्यावश्यक परेमा मात्रै राहदानीको लागि आवेदन दिन विभागको आग्रह

सर्लाही, १७ कार्त्तिक । राहदानी विभागले अत्यावश्यक सेवाग्राहीहरूलाई मात्रै राहदानीका लागि आवेदन दिन आग्रह गरेको छ । राहदानी पुस्तिकाको सीमित संख्या र सेवाग्राहीको उच्च माग लगायतका कारणले राहदानी वितरणमा केही…

आउँदो शुक्रवार र शनिवार नास आईटी एक्सपो हुँदै

सर्लाही, १७ कार्त्तिक । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज (नास आईटी) ले आउँदो कात्तिक २१ गते शुक्रवार र २२ गते शनिवार ‘नास आईटी एक्सपो २०२५’ आयोजना गर्ने…

कर्मचारीका लागि नयाँ साइबर सुरक्षा सल्लाह

सर्लाही, १७ कार्त्तिक । सरकारले सबै निकायका सूचना प्रणालीका कर्मचारीका लागि नयाँ साइबर सुरक्षा सल्लाह (एडभाइजरी) जारी गरेको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले कम्तीमा १२ अक्षर र विशेष चिन्ह…

वीरगञ्ज नाका हुँदै तीन महिनामा ८ अर्ब ७० करोड रुपैयाँका गाडी भित्रिए

सर्लाही, १७ कार्त्तिक । वीरगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको तीन महिनामा आठ अर्ब ७० करोड रुपैयाँ मूल्य बराबरका गाडी भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको…

एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त

सर्लाही, १७ कार्त्तिक । एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुजितकुमार शाक्य नियुक्त भएका छन् । सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले शाक्यलाई चार वर्षे कार्यकालका लागि नियुक्त गरेको…

अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प, जनधनको क्षति

सर्लाही, १७ कार्त्तिक । अफगानिस्ताको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट कम्तिमा आठ जनाको मृत्यु भएको छ । घाइतेहरु धेरै रहेका र कतिपयको अवस्था चिन्ताजनक भएकाले मृतकको संख्या…

भारतको तेलंगनामा बस र ट्रक ठोक्किंदा २० जनाको मृत्यु

सर्लाही, १७ कार्त्तिक । तेलंगनाको रंगा रेड्डी जिल्लामा बस र ट्रक ठोक्किँदा २० जनाको मृत्यु भएको छ । यो दुर्घटना सोमबार बिहान रंगा रेड्डीको चेवेला प्रहरी चौकीअन्तर्गत पर्ने खानापुर गेट…