Category: समाचार

सुरु भयो कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला

सर्लाही, १७ कार्त्तिक । नेपाली कांग्रेसको संस्थापन पक्षका नेताहरूको छुट्टै भेला सुरु भएको छ । केन्द्रीय कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले छुट्टै भेला गरेका हुन् । नयाँ बानेश्वरस्थित…

जेन–जी विद्रोहपछि ठप्प सवारी लाइसेन्सको सेवा आंशिक खुला

सर्लाही, १७ कार्त्तिक । जेन–जी आन्दोलनका कारण यातायात व्यवस्था विभागमातहतका संरचनामा भएको क्षतिपछि रोकिएको सवारी लाइसेन्स सेवा आंशिक रूपमा खुला गरिएको छ । विभागले आइतबार सूचना जारी गर्दै उपत्यकाका चार कार्यालयबाट…

नागढुंगा सुरुङमार्ग सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई दिइने

सर्लाही, १७ कार्त्तिक । नेपालको पहिलो आधुनिक ‘सिस्नेखोला–नागढुंगा’ सुरुङमार्ग सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई दिइने भएको छ । सडक विभागअन्तर्गतको नागढुंगा सुरुङ निर्माण आयोजनाले सेवाप्रदायक कम्पनी छनोट गर्न आइतबार अन्तर्राष्ट्रिय बोलपत्र…

५२ अर्ब ऋणले थलिएको निगममा हजार कर्मचारी पहुँचका आधारमा भर्ती

सर्लाही, १७ कार्त्तिक । सञ्चित नोक्सानी २० अर्ब नाघ्ने अनुमान गरिएको वायुसेवा निगम ५२ अर्ब ऋणमा छ । तर, ऋणले थलिएको यही निगमका एक हजारभन्दा धेरै कर्मचारीले राजनीतिक पहुँच लगाएर जागिर…

तीन महिनामा मधेश सरकारको साढे तीन प्रतिशत बजेट खर्च

सर्लाही, १७ कार्त्तिक । मधेश प्रदेश सरकारले चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो तीन महिनामा कुल बजेटको साढे ३ प्रतिशत मात्रै खर्च गरेको छ । चालू आवमा प्रदेश सरकारको कुल बजेट…

यस्तो छ बामदेवलाई नफापेको तारा चुनाव चिह्नको इतिहास

सर्लाही, १७ कार्त्तिक । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहित आठ दल/समूहले पार्टी एकता गरेका छन् । औपचारिक घोषणा २० गते हुँदैछ । आइतबार साँझ माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा…

भारतले भन्यो- नेपाली नागरिक शाम्भवीलाई विमानस्थलबाट फर्काउनुमा हाम्रो भूमिका छैन

सर्लाही, १६ कार्त्तिक । नेपाली नागरिक शाम्भवी अधिकारीलाई भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको घटनामा आफ्नो भूमिका नरहेको भारत सरकारले स्पष्ट पारेको छ । अधिकारी काठमाडौंबाट नयाँदिल्ली हुँदै जर्मनीको बर्लिन…

एकता रोक्न माग गर्दै माओवादी रुपान्तरणका लागि सुदनले राखे ५ प्रस्ताव

सर्लाही, १६ कार्त्तिक । नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले पार्टी रुपान्तरणका लागि पाँच प्रस्ताव अघि सारेका छन् । एकीकृत समाजवादीसँग पार्टी एकीकरणमा उपमहासचिव जनार्दन शर्माले असन्तुष्टि जनाइरहेको बेला किराँतीले…

दल दर्ताको पर्खाइमा १७ वटा पार्टी

सर्लाही, १६ कार्त्तिक । निर्वाचन आयोगमा विभिन्न १७ वटा दल दर्ताको पर्खाइमा रहेका छन् । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार एउटा पार्टीले दल दर्ताको निवेदन फिर्ता लिन निवेदन दिएका…

अनलाइन अनुसूची सिफारिस नपठाए जिप्रकाहरुले नागरिकता नदिने

सर्लाही, १६ कार्त्तिक । अनलाइन अनुसूची सिफारिस नपठाएमा जिल्ला प्रशासन कार्यालय धनुषाले नागरिकता नदिने भएको छ । स्थानीय तहले अनिवार्य रूपमा अनलाइन प्रणालीमार्फत नागरिकता अनुसूची सिफारिस नपठाएमा आइतबारदेखि सेवा प्रवाह…