सर्लाहीमा चाडपर्वलाई लक्षित गर्दै सुरक्षा कडा, एकैदिन ४ मोटरसाइकल चोरी
सर्लाही, ०८ कार्त्तिक । तिहार र छठ पर्वलाई लक्षित गर्दै सर्लाहीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । चाडपर्वको समयमा हुन सक्ने हत्या, हिंसा, अपहरण, चोरी, डकैती, पाकेटमारी र लुटपाटजस्ता अवाञ्छित…
