जेनजी भन्दै धम्क्याउने शाहीसँग भेटियो प्रहरीको परिचय पत्र
सर्लाही, ३० असाेज । जेनजी भन्दै विभिन्न सरकारी कार्यालय पुगेर धम्क्याउने अर्जुनबहादुर शाहीसँग प्रहरीको परिचयपत्र भेटिएको छ । कुमार शर्मा नामको असई (प्रहरी सहायक निरीक्षक)को आईडी कार्ड शाहीबाट बरामद भएको…
