नेतृत्व परिवर्तनको सकस : कांग्रेस बैठकमा तीनथरी मत
सर्लाही, २४ असाेज । जेनजी विद्रोहपछि नेतृत्व परिवर्तनको तीब्र बहस चलिरहेको नेपाली कांग्रेसभित्र त्यसको बाटो नियमित महाधिवेशन वा विशेष महाधिवेशन हुने भन्नेमा पदाधिकारी र पूर्वपदाधिकारीहरुले बिहीबार बहस गरेका छन् ।…
