जेनजी आन्दोलनमा शहीद भएका प्रत्येक परिवारका एकलाई चौधरी ग्रुपले रोजगारी दिने
सर्लाही, २२ असाेज । व्यावसायिक घराना चौधरी ग्रुप (सीजी) ले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रत्येक शहीद परिवारका एक जनालाई रोजगारी दिने घोषणा गरेको छ । सीजीका प्रबन्ध निर्देशक निर्वाण…
