Category: समाचार

बजेट अभावले हुलाकी राजमार्ग का १८ पुलको ठेक्का प्रक्रिया अलपत्र

सर्लाही, २८ मंसिर । हुलाकी राजमार्ग अन्तर्गत विभिन्न सडकखण्ड बनेर यातायात सञ्चालन भइरहेका छन्, तर १८ वटा पुलको ठेक्का प्रक्रिया बजेट अभावका कारण अलपत्र परेको छ । यसको असर सडक…

मधेश प्रदेशकै एक्लो औद्योगिक क्षेत्रमा ३९ बर्षमा १२ उद्योग मात्रै

सर्लाही, २८ मंसिर । सप्तरीको विकास संग जोडिएको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा थप उद्योगहरुको स्थापना, उद्योगी व्यवसायीहरुको आकर्षण, संरक्षण तथा सम्बद्र्धन गर्न प्रदेश सरकारको तर्फबाट हर सम्भव सहयोग गर्ने प्रतिवद्धता…

निर्वाचनका लागि ८१ दिन बाँकी, चुनावका लागि देशभर वातावरण बन्दै

सर्लाही, २८ मंसिर । प्रतिनिधि सभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी छ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ताको…

‘जागिर खाली रहेछ, भनिदिनुस् न मन्त्रीज्यू’  भनी अनुरोध नगर्नुहोला : शिक्षामन्त्री पुन

सर्लाही, २८ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले कसैलाई पनि जागिर वा रिक्त स्थानमा नियुक्तिका लागि आफूलाई अनुरोध नगर्न आग्रह गरेका छन् । उनले यस्तो अनुरोध नेपालमा कुशासन…

मनाङमा भूकम्पको धक्का

सर्लाही, २८ मंसिर । मनाङ जिल्ला केन्द्रबिन्दु भएर आइतबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार १२ बजेर ५४ मिनेट जाँदा भूकम्प गएको हो…

एप स्टोरमा सबैभन्दा धेरै डाउनलोड हुने निःशुल्क एप बन्यो च्याटजीपीटी

सर्लाही, २८ मंसिर । एप्पलले आफ्नो वार्षिक एप स्टोर चार्ट्स जारी गरेको छ, जसमा च्याटजीपीटीले ठूलो उपलब्धि हासिल गरेको छ । सन् २०२५ मा च्याटजीपीटी एप्पल एप स्टोरमा सबैभन्दा धेरै…

सङ्घीयता जोगाउँदै मधेश समृद्ध बनाउने कांग्रेस नेतृत्वको सरकारको प्रतिबद्धता

सर्लाही, २८ मंसिर । मधेश प्रदेशका नयाँ मुख्यमन्त्री तथा नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले सङ्घीयताको उद्गमस्थलका रूपमा चिनिने मधेशमा कांग्रेस नेतृत्वको सरकार सङ्घीयता जोगाउने र प्रदेशलाई समृद्ध बनाउने…

एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, पदाधिकारी १९, स्थायी कमिटी यथावत

सर्लाही, २८ मंसिर । नेकपा एमालेले विरोधका बीच एमाले विधान महाधिवेशनको निर्णय उल्ट्याएको छ । पदाधिकारी र स्थायी कमिटीको संख्या पुरानै कायम गरिएको छ । विधान महाधिवेशनले पदाधिकारीको संख्या १५…

लोसपा अध्यक्ष महन्थ ठाकुर सर्लाहीबाट समानुपातिक उम्मेदवार सिफारिस

सर्लाही, २८ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सर्लाहीले फागुन २१ को निर्वाचनका लागि क्षेत्र नं. १ बाट निवर्तमान सांसद रामप्रकाश चौधरीको एकल नाम सिफारिस गरेको छ । लोसपा…

नेपाल बैंक र पाटन हेल्थ ल्याब प्रालिबिच सम्झौता

सर्लाही, २८ मंसिर । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकले पाटन हेल्थ ल्याबमा छुट पाउने भएका छन्  । छुटसम्बन्धी सम्झौतामा बैंकका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका…