प्रधानमन्त्री दुई कार्यकाल मात्रै राखेको भए यो अवस्था आउने थिएन : विश्वप्रकाश
सर्लाही, २८ भदाै । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो प्रस्तावमा सभापतिलाई सहमत गराउन नसकेको बताएका छन् । शर्माले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री लगायतको पदावधि कतिपटकका लागि हुने निश्चित गरेर…
