नेपालको जेनजी आन्दोलनबारे अन्तर्राष्ट्रिय मिडियाले के लेखे ?
सर्लाही, २३ भदाै । नेपालमा भइरहेको जेनजी आन्दोलनको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकताका साथ समाचार प्रकाशन गरिरहेका छन् । बीबीसीले नेपाल सरकारले २६ वटा प्रमुख सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि जेनजी पुस्ताका युवाले…
