Category: समाचार

सिभिल अस्पतालमा थप एक जनाको मृत्यु, मृतकको संख्या १४ पुग्यो

सर्लाही, २३ भदाै । सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु…

झ्यालको सिसाबाट छिरेको गोली लागेर हिमालयन जाभाका सञ्चालक घाइते

सर्लाही, २३ भदाै । प्रहरीको गोली लागेर बानेश्वरमा रहेको हिमालयन जाभाका सञ्चालक शान्तकुमार मेहेता घाइते भएका छन् । मेहेतालाई सिसाबाट छिरेको गोली लागेको एक प्रत्यक्षदर्शीले बताइन् । आफूसहित १५/२० जना…

जेनजीले उठाएका माग तत्काल सम्बोधन गरियोस् : प्रचण्ड

सर्लाही, २३ भदाै । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजीको प्रदर्शनका क्रममा भएको दुःखद घटनाले स्तब्ध र गम्भीर बनाएको बताएका छन् । घाइतेहरूको शीघ्र स्वास्थलाभको कामना…

आन्दोलनरत जेनजी पुस्तासँग वार्ता गर्न सरकारलाई शिक्षा समितिको निर्देशन

सर्लाही, २३ भदाै । प्रतिनिधि सभा अन्तगर्तको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आन्दोलनरत जेनजी पुस्तासँग वार्ता गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको सोमवार बसेको बैठकले उक्त निर्देशन दिएको…

कांग्रेसले बोलायो आकस्मिक बैठक

सर्लाही, २३ भदाै । सत्ता साझेदार नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बोलाएको छ । जेनजीहरुको प्रदर्शन हिंसात्मक बनेपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो । महामन्त्री विश्वप्रकाश शर्माका अनुसार सभापति शेरबहादुर…

केएमसी अस्पतालमा थप एक जनाको मृत्यु

सर्लाही, २३ भदाै । काठमाडौं मेडिकल कलेज सिनामंगलमा थप एक जनाको मृत्यु भएको छ । यससँगै जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ६ पुगेको छ । केएमसी अस्पतालका प्रशासन प्रमुख…

आन्दोलनमा घुसपैठ भयोः जेनजी

सर्लाही, २३ भदाै । भ्रष्टाचारविरुद्ध सडक संघर्षमा उत्रिएको जेनजी समूहले आफ्नो प्रदर्शनमा घुसपैठ भएको बताएको छ । कार्यक्रम संयोजक पुरुषोत्तम यादव र सबल गौतमले सोमबार अपरान्ह एक विज्ञप्ति प्रकाशित गरी…

इटहरीमा जेन जेड प्रदर्शन : प्रहरीको गोली प्रहार, स्थिति तनावग्रस्त

सुनसरीको इटहरीमा जेन जेडले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा स्थिति तनावग्रस्त बनेपछि प्रहरीले गोली प्रहार गरेको छ । इटहरी उपमहानगरपालिकाको कार्यालय क्षेत्रमा आन्दोलनकारी प्रवेश गरेपछि प्रहरीले हवाइ फायर गरेको हो…

भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीद्वारा अश्रुग्यास प्रहार

सर्लाही, २३ भदाै । चितवनको भरतपुर पनि तनावग्रस्त बनेको छ । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध आन्दोलित जेनजीले भरतपुर महानगरपालिकाको कार्यालयमा ढुंगामुढा गरेपछि भिडलाई नियन्त्रणमा लिन अश्रुग्यास…

सामाजिक सञ्जाल प्रतिबन्धबारे गृहमन्त्रीः भोलि कुनै संस्थाले तिम्रो देशलाई मान्दैनौँ भन्दा हामी के भन्छौँ ?

सर्लाही, २३ भदाै । गृहमन्त्री रमेश लेखकले नेपालमा काम गर्ने जुनसुकै संस्थाले नेपालको प्रचलित कानून मान्नुपर्ने बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको आइतवार बसेको…