Category: समाचार

सुरक्षा नलिइ पोखरा पुगे शिक्षामन्त्री पुन, ट्याक्सी चढेर पुगे घर

सर्लाही, १३ असाेज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन बिना सुरक्षा पोखरा पुगेका छन् । मन्त्रालयबाट आज बिहान निस्केका पुन जहाजबाट पोखरा पुगेका हुन् । ‘सुरक्षाकर्मी नलिइ मन्त्रीज्यू…

देश भू–राजनीतिक द्वन्द्वको चपेटामा पर्‍यो : पोखरेल

सर्लाही, १३ असाेज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश भू–राजनीतिक द्वन्द्वको चपेटामा परेको टिप्पणी गरेका छन् । साथै, उनले राष्ट्रिय शक्तिलाई कमजोर बनाउने खेलबाट जोगाउन नसकिएको समेत स्वीकार गरेका…

संसद्लाई सरकारको पत्र : कानुन विपरीतका सबै सुविधा फिर्ता गराउनू 

सर्लाही, १३ असाेज । सरकारले कानुन विपरीतका सबै सुविधा फिर्ता गराउने निर्णय कार्यान्वयन गर्न संघीय संसद् सचिवालयलाई पत्र लेखेको छ । अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्ने निर्णय सरकारको…

सर्लाहीका जेन–जी आन्दोलनमा ज्यान गुमाएका सुवेदीकी पत्नीलाई १५ लाख राहत हस्तान्तरण

सर्लाही, १३ असाेज । काठमाडौंमा जेन–जी आन्दोलनको क्रममा ज्यान गुमाएका सर्लाहीको लालबन्दी नगरपालिका – ५ निवासी देव कुमार सुवेदीका नजिकका हकदारलाई सरकारले राहत रकम उपलब्ध गराएको छ । नेपाल सरकारबाट…

नवरात्रको छैटौं दिन- कात्यायनी देवीको पूजा आराधना गरिँदै

सर्लाही, १२ असाेज । नवरात्रको छैटौं दिन आइतबार दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौं कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको…

जेनजी आन्दोलन : बिमा दाबी २३ अर्ब ३९ करोड

सर्लाही, १२ असाेज । गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनका कारण क्षतिग्रस्त भएका भौतिक संरचनाको बिमा दाबी रु २३ अर्ब ३९ करोड २७ लाख बराबरको परेको छ…

एमाले सचिवालय बैठक आज, ओलीलाई अध्यक्ष छाड्न बढ्दैछ दबाब

सर्लाही, १२ असाेज । नेकपा (एमाले) सचिवालय बैठक आइतबार दिउँसो बस्दैछ। पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठक दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीनिवास गुण्डुमा बोलाइएको छ…

ओलीले जनतासँग माफी मागेर अब राजनीतिबाट सन्यास लिनुपर्छः प्रभु साह

सर्लाही, १२ असाेज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकमा देखिएको राजनीतिक संकटको समाधानका लागि अहिलेको संविधान परिवर्तन गरेर अन्तरिम सरकार र अन्तरिम संविधानमार्फतै निकास खोज्नुपर्ने…

यसपटक कांग्रेसले दसैँको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने

सर्लाही, १२ असाेज । हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन नेपाली कांग्रेसले आयोजना गर्ने गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम यसपटक नगर्ने भएको छ । जेनजी आन्दोलनका क्रममा भएका मानवीय तथा…

भारतको तमिलनाडुमा भएको र्‍यालीमा भागदौड : ३६ जनाको ज्यान गयो

एजेन्सी, १२ असाेज । भारतको तमिलनाडुको करूरमा अभिनेता हुँदै नेता बनेका विजय चन्द्रशेखरको र्‍यालीमा भागदौड हुँदा कम्तिमा ३६ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा आठ बालबालिका र १६ जना…