Category: समाचार

कात्तिकको झरीले धानबालीमा साढे २ अर्ब बढीको नोक्सानी

सर्लाही, १५ मंसिर । १५ देख १७ कात्तिकसम्म भएको बेमौसमी वर्षाका कारण धानबालीमा ठूलो क्षति पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रतिवेदनले देखाएको छ । प्रतिवेदन अनुसार बेमौसमी वर्षाले देशभरि…

‘संसद् भवनमा सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाएका हुन्’

सर्लाही, १५ मंसिर । जेन–जी आन्दोलनताका गृहसचिव रहेका गोकर्णमणि दुवाडीले भदौ २३ गते सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाएको र त्यसक्रममा हताहती भएको दावी गरेका छन् । उनी ७ मंसिरबाट अनिवार्य…

पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने कांग्रेसको सर्वसम्मत निर्णय

सर्लाही, १५ मंसिर । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले १५ औं महाधिवेशनको…

मधेस प्रदेश सरकार गठन विवाद मुद्दाकाे सुनुवाइ सकियो

सर्लाही, १५ मंसिर । मधेस प्रदेश सरकार गठन विवाद मुद्दामा सुनुवाइ सकिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र शपथविरुद्धको रिटमा सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको…

नारायणी नदीमा नयाँ पुल निर्माणकाे काम सुरु

सर्लाही, १५ मंसिर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणी नदीमा नयाँ पुल निर्माण सुरु भएको छ । गत कात्तिक १४ गते यो पुलको डिजाइन स्वीकृत भएको थियो । डिजाइन स्वीकृत…

तपाईँको ह्वाट्सएप अकाउन्ट समेत हुन सक्छ हाइज्याक, जोगिन तत्काल मिलाउनुहोस् यी ३ सेटिङ

सर्लाही, १५ मंसिर । ह्याकरहरूले ह्वाट्सएप र अन्य मेसेजिङ अकाउन्टहरूमा आक्रमण गर्न स्पाइवेयर प्रयोग गरिरहेको पुष्टि भएको छ । अमेरिकाको साइबर रक्षा एजेन्सी (CISA) ले ह्वाट्सएप अकाउन्ट ह्याकिङको तरिका पुष्टि…

जेनजी आन्दोलन : हतियार र कार्यालय जोगाउन नसकेको भन्दै डीएसपीलाई कारबाही सिफारिस

सर्लाही, १५ मंसिर । जेनजी आन्दोलनको क्रममा हतियार र कार्यालय जोगाउन नसकेको भन्दै सशस्त्र प्रहरी बलका एक डीएसपीलाई कारबाही सिफारिस गरिएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले गरेको आन्तरिक छानबिन…

सामन्था रुथ प्रभुले गरिन् राज निदिमोरुसँग ‘गुपचुप विवाह’

सर्लाही । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु र निर्देशक राज निदिमोरुले सोमबार बिहान विवाह गरेका छन् । हिन्दूस्तान टाइम्सले यसबारे समाचार लेखेको छ । स्रोतले बताएअनुसार विवाह सोमबार बिहान…

भूमि आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्धको रिटमा सुनुवाइ जारी

सर्लाही, १५ मंसिर । भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाइ जारी छ । आइतबार’हेर्दाहेर्दै’मा राखिएको उक्त रिट न्यायाधीश शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको इजलासमा सुनुवाइ…

सडकबाट कसैलाई अपराधीकरण गर्न मिल्दैन : अर्थमन्त्री

सर्लाही, १५ मंसिर । अर्थमन्त्री रामेश्वर खनालले सडकबाट कसैलाई अपराधीकरण गर्न नमिल्ने बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९औं वार्षिक साधारण सभामा उनले गल्ती गर्नेलाई कानुनले सजाय…