सम्पत्ति छानबिन आयोगको कार्यशैलिमाथि भविष्यमा प्रश्न उठ्न सक्छ : गगन थापा
सर्लाही, ०६ जेठ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कानूनी प्रबन्ध नै नगरि गठन गरिएको सम्पत्ति छानबिन आयोगको कार्यशैलिमाथि भविष्यमा प्रश्न उठ्न सक्ने बताउनुभएको छ । शुक्रबार पार्टी कार्यालय…
