कांग्रेसको आरोप– सिंहदरबारभित्र अदृश्य गिरोहको हुकुमी जंगलीराज चल्यो
सर्लाही, ५ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संवैधानिक निकायहरूलाई दबाबमा राखेर जंगलीराज चलाउन खोजेको आरोप लगाएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद खड्कबहादुर बुढाले सिंहदरबारभित्र…
