गगन थापा सर्वसम्मत महाधिवेशन प्रतिनिधि, विश्वप्रकाश चुनावबाट निर्वाचित
सर्लाही, १३ असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । थापा १५औं महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् ।…
