Category: समाचार

‘अन्तर्राष्ट्रिय छवि शून्यमा पुर्‍याउनेहरूले प्रधानमन्त्रीको कूटनीतिक मर्यादामा प्रश्न उठाए’

सर्लाही, १३ असोज । रास्वपाकी सांसद टीका संग्रौलाले प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिकामा भएको कूटनीतिक स्वागतलाई लिएर भएको टिप्पणीप्रति आपत्ति जनाएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले मिडियामा…

‘दैवी प्रकोप उद्धार कोष’को नाम फेर्न गरेको प्रस्तावको जवाफको पर्खाइमा सांसद खरेल

सर्लाही, १३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद जगदिश खरेलले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाम परिवर्तन गरेर ‘प्रधानमन्त्री विपद् राहत कोष’ राख्न गरेको प्रस्तावको जवाफ आफूले अझै नपाएको…

बागमती प्रदेशका मुख्यमन्त्री थापा भन्छन्–बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिको सरकारसँग सम्पर्क नै भएन

सर्लाही, १३ असोज । बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापामगरले भोटेकोसी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा संघीय सरकारसँग समन्वय हुन नसकेको बताएका छन् । मुख्यमन्त्री थापा मगरले आज जिल्ला समन्वय समिति…

पहिरोले थुनिएको मर्स्याङ्दी खोल्न दुई डोजर परिचालन, ब्लाष्टको तयारी

सर्लाही, १३ असोज । मनाङ सदरमुकाम चामेमा पहिरोका कारण थुनिएको मर्स्याङ्दी नदीको बहाव खोल्न प्रशासनले ब्लास्ट गर्ने तयारी थालेको छ । ब्लास्टका लागि मंगलबारदेखि दुईवटा डोजर परिचालन गरी पहिरोको लेदो…

यातायात व्यवस्था कार्यालयबाट रु ३५ करोड राजश्व सङ्कलन

सर्लाही, १३ असोज । कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२/८३ मा रु ३५ करोड बढी राजस्व सङ्कलन गरिएको छ । कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका सुर्खेत,…

गुडिरहेको बसमाथि खस्यो ढुंगा, चारजना घाइते

सर्लाही, १३ असोज । कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा चारजना घाइते भएका छन् । मंगलबार (असोज १३) बिहान करिब १ः३० बजे कपिलवस्तुको शिवराज नगरपालिका–१, चोरखोला भन्ने स्थानमा सु.प.प्र.०१–००१ ख ३७३०…

म्यानमार सेनाको हवाई आक्रमणमा राखाइनमा ४९ जनाको मृत्यु

काठमाडौं, १३ असोज । म्यानमार सेनाले पश्चिमी राखाइन राज्यको एउटा बजारनजिक सोमबार गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ । ५८ जना घाइते छन् । आक्रमणका बेला बजारमा…

बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको संख्या १२ पुग्यो, एक बेपत्ता

सर्लाही, १३ असोज । बागलुङमा पछिल्लो तीन दिनयता गएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ। विपद्का घटनामा एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा…

शरद ऋतुमा हिमाल आरोहणका लागि ६३७ जनाले लिए अनुमति, २३ करोड रोयल्टी संकलन

सर्लाही, १३ असोज । शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६८…

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

सर्लाही, १३ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व समुदायलाई थप प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् । परराष्ट्रमन्त्री खनालले जातीय विभेद, रङ्गभेद, विदेशीविरुद्धको घृणा तथा…