Category: समाचार

निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं: गृहमन्त्री

सर्लाही, ०९ मंसिर । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न वर्तमान सरकार आतु रहेको बताएका छन् । सुशासनको आधार बलियो बनाउँदै निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आफूहरू आतुर…

गरिबी रहेसम्म महिलामाथिको हिंसा अन्त्य हुँदैन:  प्रधानमन्त्री

सर्लाही, ०९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले गरिबी अन्त्य नगरेसम्म महिला हिंसा अन्त्य नहुने बताएकी छन् । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रमबीच लैङ्गिक हिंसाविरुद्धको १६ दिने…

जेनजी आन्दोलनमा ओली-लेखकसहितका ९ जाहेरी तामेलीमा

सर्लाही, ०९ मंसिर । जेनजी आन्दोलनको घटनालाई जोडेर परेका जाहेरी मध्ये ९ वटा जाहेरी तामेलीमा राखिएको छ । जिल्ला प्रहरी प्रहरी काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार विभिन्न कसुर…

प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै नेकपा एमाले सर्वोच्च अदालत

सर्लाही, ०९ मंसिर । प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै नेकपा एमाले सर्वोच्च अदालत पुगेको छ । नेकपा एमाले विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौलाले मंगलबार रिट निवेदन पेस गरेको…

इथियोपिया ज्वालामुखी विस्फोटको प्रभाव भारतसम्मै, ११ उडान रद्द

सर्लाही, ०९ मंसिर । इथियोपियामा हेली गुब्बी ज्वालामुखी विस्फोटनबाट निस्केको खरानीको विशाल बादल भारतसम्म आइपुगेको छ । बादलले दिल्ली, राजस्थान र उत्तर भारतको ठुलो भागलाई असर गरेको छ । राजधानी…

चार महिनामा ६६ करोडको लसुन आयात

सर्लाही, ०९ मंसिर । अघिल्लो वर्षको तुलनामा लसुन आयात घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चार महिना (साउन–कात्तिक) सम्ममा ६६ करोड ८४ लाख ९९ हजार…

मलंगवामा माछामासु र मदिरा बिक्रीमा रोक

सर्लाही, ०९ मंसिर । सर्लाही सदरमुकाम मलंगवामा आज माछामासु र मदिरा बिक्री गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ । विवाह पञ्चमीको अवसरमा नगर क्षेत्रभित्र कुनै पनि पशुपन्छी तथा जीवजन्तुको वध, मदिरा…

हुलाकी राजमार्ग अन्तर्गत २२ पुल सम्पन्न, १८ को ठेक्का अझै अलपत्र

सर्लाही, ०९ मंसिर । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर अन्तर्गत कमला नदी पुल सहित २१ वटा निर्माणाधीन रहेका छन् । सो योजना कार्यालयबाट निर्माण हुने भनिएका ६१ वटा पुल…

चुनावका लागि ६४ दल दर्ता

सर्लाही, ०९ मंसिर । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा चुनावका लागि अहिलेसम्म ६४ वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार हिजो आठवटा राजनीतिक दल…

बोतलको पानी एमआरपीमै बेच्नुपर्ने

सर्लाही, ०९ मंसिर । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले होटेल, रेस्टुरेन्टलाई बोतलमा उल्लेख भएभन्दा बढी मूल्यमा पानी बिक्री नगर्न सूचना जारी गरेको छ । होटेल, रेस्टुरेन्टले अधिकतम खुद्रा बिक्री मूल्य…