Category: समाचार

निजगढ विमानस्थलमा लगानीको गाँठो, निर्माण अन्योलमा

सर्लाही, ०७ असाेज । नेपालकै सबैभन्दा ठूलो र महत्वाकांक्षी पूर्वाधार आयोजनामध्ये एक मानिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विषयमा सरकार अझै स्पष्ट निर्णयमा पुग्न सकेको छैन । ] विमानस्थल निर्माणका लागि…

राजनीतिक दलका कार्यक्रममा सहभागी हुने शिक्षकलाई कारबाही गर्न निर्देशन

सर्लाही, ०७ असाेज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलका कार्यक्रममा सहभागी हुने शिक्षकलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले मंगलबार शिक्षा विकास तथा समन्वय एकाइलाई…

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो

सर्लाही, ०७ असाेज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ । हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा…

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले आजदेखि नियमित उडान सुरु गर्दै

सर्लाही, ०७ असाेज । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ । विसं २०७९ पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित…

आज देशभर पालिका अधिवेशन गर्दै कांग्रेस

सर्लाही, ०७ असाेज । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो ।…

आशिका तामाङको माग– ट्राफिक प्रहरीले अनिवार्य रूपमा शरीरमा क्यामरा जडान गर्नुपर्‍यो

सर्लाही, ०६ असोज । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले ट्राफिक प्रहरीको शरीरमा क्यामरा जडान गर्न माग गरेकी छिन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सडकमा फैसला…

अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

सर्लाही, ०६ असोज । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ । प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा…

रसुवा बाढीले जलविद्युत् बगाउँदा आईएफसीदेखि सञ्चय कोषसम्मको डेढ खर्ब लगानी जोखिममा

सर्लाही, ०६ असोज । रसुवा बाढीले विभिन्न जलविद्युत आयोजनामा क्षति पुर्‍याउँदा राष्ट्रिय तथा अन्तराष्ट्रिय बैंक, वित्तीय तथा गैरवित्तीय संस्थाको करिब डेढ खर्ब रुपैयाँ जोखिममा परेको छ । १० भदौको बाढीका…

प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन असोज १२ सम्मको म्याद

सर्लाही, ०६ असाेज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले नामावलीमा समावेश विवरण सच्याउन, अयोग्य…

सर्लाहीमा इनारमा खसेर एक व्यक्ति घाइते

सर्लाही, ०६ असाेज । सर्लाहीको गोडैता नगरपालिका–१२, मधुवनीमा गहिरो इनारमा खसेर एक व्यक्ति घाइते भएका छन् । मधुवनीस्थित बीओपी पोस्टनजिकै रहेको करिब २०–२५ फिट गहिरो पानी नभएको इनारमा स्थानीय ४५/४६…