सर्लाहीमा मोटरसाइकलको ठक्करबाट ६५ वर्षीय राउत घाइते
सर्लाही, ०६ असाेज । सर्लाहीको ईश्वरपुर नगरपालिका–८, मनहर्वास्थित भित्री सडकमा मोटरसाइकलको ठक्करबाट एक जना वृद्ध घाइते भएका छन् । आफ्नै घरअगाडि उभिरहेका स्थानीय ६५ वर्षीय तारानन्द राउत कुर्मीलाई लालबन्दीबाट मनहर्वातर्फ…
