Category: समाचार

प्रतिनिधिसभा बैठकको निर्धारित कार्यसूची हटाइयो, नयाँ राखियो

सर्लाही, ०६ असाेज । आज बस्ने प्रतिनिधिसभाको बैठकका लागि निर्धारित कार्यसूची आकस्मिक रूपमा हटाइएको छ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारका अनुसार आकस्मिक कारणले आजका…

पक्राउ परेका सबैलाई अनिवार्य हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

सर्लाही, ०६ असाेज । सर्वोच्च अदालतले पक्राउ परेका सबैलाई अनिवार्य हतकडी नलगाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले हिजो सोमबार हतकडी लगाउनैपर्ने अवस्था…

एमाले केन्द्रीय कमिटी बैठकः केन्द्रीय सदस्यलाई सुझाव दिन ३ मिनेट समयसीमा

सर्लाही, ०६ असाेज । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक आज पनि जारी रहनेछ । बैठक बिहान नौ बजेबाट सुरु हुँदैछ । पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका…

नबिल बैंकको खाताबाट ह्याकरले गरे रकम ट्रान्सफर

सर्लाही, ०६ असाेज । जनकपुरधाममा बैंक खातासमेत असुरक्षित बन्दै गएको घटना सार्वजनिक भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ निवासी रतिश कर्णकी श्रीमती रजनी कर्णको नबिल बैंकमा रहेको खाताबाट उनको जानकारी र…

आज यी चार प्रदेशमा हुन सक्छ भारी वर्षा

सर्लाही, ०६ असाेज । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको…

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री बालेन न्युयोर्क जाँदै

सर्लाही, ०६ असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह…

‘श्रीमान्–श्रीमतीको नाता कायम गर्न विवाह दर्ता प्रमाणपत्र अनिवार्य होइन’

सर्लाही, ०६ असाेज । सर्वोच्च अदालतले श्रीमान्–श्रीमतीको नाता कायम गर्नका लागि विवाह दर्ताको प्रमाणपत्र अनिवार्य र अपरिहार्य नभएको भनी व्याख्या गरेको छ । आपसी सल्लाहमा मन्दिरमा गएर विवाह गरेका, त्यसपछि…

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ : मन्त्री साह

सर्लाही, ०५ असाेज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगिरहेको समस्याप्रति सरकार गम्भीर रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नको जवाफ…

पक्राउ परेका सबैलाई हतकडी नलगाउन सर्वोच्चको आदेश

सर्लाही, ०५ असाेज । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिहरूलाई अनिवार्य हतकडी नलगाउन प्रहरी प्रधान कार्यालयलाई अन्तरिम आदेश जारी गरेको छ । सोमबार नहकुल सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले रोशन…

शुक्रबारदेखि आइतबारसम्म हावाहुरीसहित ठूलो वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ

सर्लाही, ०५ असाेज । आउँदो असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष मौसम…