Category: समाचार

एमालेमा नेतृत्व पुनर्गठनको प्रस्ताव अध्यक्ष ओलीबाट अस्वीकार

सर्लाही, ०५ असाेज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उठेको नेतृत्व पुनर्गठन र हस्तान्तरणको मागलाई अस्वीकार गर्नुभएको छ । आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस…

समा आगलागी : जरिबानाको विषयमा ट्राफिक प्रहरी र चालकबीच भएको थियो विवाद

सर्लाही, ०५ असाेज । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुनुअघि चालक र ड्युटीमा खटिएका ट्राफिक प्रहरीहरुबीच विवाद भएको खुलेको छ । सामाजिक सन्जालमा सार्वजनिक वादविवादको एक भिडियो क्लिपमा चालकले ‘मर्न तयार…

पेट्रोलियमको मूल्य नबढे चाडपर्वमा भाडा बढाउँदैनौँ : व्यवसायी

सर्लाही, ०५ असाेज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि नगरेमा यातायात भाडा पनि नबढ्ने बताएका छन् । यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरी…

रसुवा बाढीमा सम्पर्कविहीन भएकाहरू जीवित भेटिने सम्भावना कम रहेको गृह मन्त्रालयको भनाई

सर्लाही, ०५ असाेज । गृह मन्त्रालयले रसुवा बाढीका कारण सम्पर्कविहीन भएकाहरूलाई जीवितै उद्धार गर्न सकिने सम्भावना अब न्यून रहेको जनाएको छ । कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै…

एन्फाको निलम्बन फुकुवा गर्न उच्चस्तरीय पहल भइरहेको छ : मन्त्री पोखरेल

सर्लाही, ०५ असाेज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई गरेको निलम्बन फुकुवाको लागि उच्चस्तरीय पहल भइरहेको बताएका छन् । प्रतिनिधि…

विपद्पछिको पुनर्निर्माण र पूर्वाधार व्यवस्थापनका लागि करिब १ खर्ब आवश्यक : मन्त्री लम्साल

सर्लाही, ०५ असाेज । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भोटेकोशी विपद्पछिको पुनर्निर्माण र पूर्वाधार व्यवस्थापनका लागि करिब एक खर्ब रुपैयाँ बजेट आवश्यक रहेको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको पूर्वाधार विकास…

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट पारित

सर्लाही, ०५ असाेज । प्रतिनिधिसभाबाट राष्ट्रिय सेवा दल विधेयक २०८३ पारित भएको छ । सोमबार बसेको सभामा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले यो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव…

त्रिपुरेश्वर बस आगलागी घटना : एसएसपीको नेतृत्वमा बन्यो छानबिन समिति

सर्लाही, ०५ असाेज । त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन गरेको हो । एसएसपी रमेश बस्नेतको…

एमाले केन्द्रीय कमिटी बैठकका नौ एजेण्डा तय

सर्लाही, ०५ असाेज । एमाले केन्द्रीय कमिटी बैठकका लागि नौ एजेण्डा तय भएका छन् । आजबाट सुरू बैठकमा अध्यक्ष केपी शर्मा ‌ओलीको प्रतिवेदन पेश गर्ने लगायतका अन्य एजेण्डाहरू छन् ।…

आगजनी भएका बसका चालकको अवस्था चिन्ताजनक

सर्लाही, ०५ असाेज । काठमाडौंको त्रिपुरेश्वरमा बस आगलागीमा परी घाइते भएका चालको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन् । कीर्तिपुर अस्पताल (बर्न अस्पताल)का वरिष्ठ प्लाष्टिक सर्जन डा. शंकरमान राईका अनुसार…