सर्लाहीकाे मानपुर एकादशी खोलाबाट अवैध बालुवा–गिट्टी उत्खनन व्यापक, स्थानीय त्रसित
सर्लाही, ०९ मंसिर । सर्लाहीको बसबरिया गाउँपालिका–२ मानपुर गोठस्थित बागमती नदीबाट निस्केको एकादशी खोला र आसपासका अलानी जग्गाबाट प्रशासन र जनप्रतिनिधिकै मिलेमतोमा अवैध रूपमा बालुवा तथा गिट्टी उत्खनन र तस्करी…
