Category: समाचार

अमेरिका जान लागेका प्रधानमन्त्री बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन

सर्लाही, ०५ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसंघको महासभामा जान लागेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भोटेकोशी विपद्सँग जोडिएको विषयमा केन्द्रित भएर सम्बोधन गर्न निर्देशन दिएको छ । आइतबार…

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

सर्लाही, ०५ असाेज । सोमबार (असोज ५) संघीय संसद्का दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १:०० बजे बस्ने गरी बोलाइएको छ । बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको…

ट्रम्प-सी शिखर सम्मेलनअघि अमेरिका–चीन आर्थिक वार्ता शुरू

काठमाण्डाै, ०५ असाेज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुने प्रस्तावित शिखर सम्मेलनअघि अमेरिका र चीनका शीर्ष आर्थिक अधिकारीबीच उच्चस्तरीय वार्ता शुरू भएको छ । अमेरिकी…

मधेशका कर्मचारीलाई पर्यटन काज, खर्च प्रमाणित गर्न बिल नचाहिने

सर्लाही, ०५ असाेज । मधेश प्रदेश सरकारले आफ्ना कर्मचारीलाई देशका पर्यटकीय गन्तव्य घुमाउन प्रोत्साहन गर्ने उद्देश्यले भ्रमणको नयाँ मोडल आन्तरिक पर्यटन काजको निती ल्याएको छ । सरकारले ल्याएको निती अनुसार…

सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने रामुपानेको घोषणा

सर्लाही, ०५ असाेज । राष्ट्रिय मुक्ति पार्टी नेपालले प्रधानमन्त्रीले आफ्नो बाचा र प्रतिबद्धताहरू पुरा नगरेको भन्दै त्यसलाई पूरा गराउन ‘सडकको कडा दबाबमूलक हस्तक्षेप’ र देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ…

मधेशमा आत्महत्याका घटना बढ्दै

सर्लाही, ०५ असाेज । पछिल्लो समय मधेश प्रदेशका जिल्लामा आत्महत्या गर्ने प्रवृत्ति बढ्दै गएका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार चालु आर्थिक वर्ष २०८३÷८४ को दुई महिनाको अवधिमा मधेसका…

विश्व अर्थतन्त्रको जोखिमलेनेपाललाई पनि दबाबमा पार्ने संकेत

सर्लाही, ०५ असाेज । विश्व अर्थतन्त्रले पछिल्ला ठूला आर्थिक तथा भूराजनीतिक झट्का अपेक्षाकृत रूपमा थेग्दै आए पनि आगामी दिनमा थप संकटको जोखिम बढ्दै गएको छ । महँगो ऊर्जा, बढ्दो ऋण,…

जन्मदिनमा बिरुवा रोपेर आदर्श र अविनाशले दिए वातावरण संरक्षणको सन्देश

सर्लाही, ०४ असोज । सर्लाहीको मलंगवा नगरपालिका–२ निवासी पत्रकार मनोज यादवका छोरा आदर्श यादवले आफ्नो जन्मदिनको अवसरमा वृक्षारोपण गरेका छन् । आदर्शले आइतवार बिहान मलंगवा नगरपालिका–८ स्थित सिताराम पोखरीको प्राङ्गणमा…

देवानगञ्ज घटनाका घाइतेको शरीरबाट निकालियो गोली

सर्लाही, ०४ असाेज । सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीमा शनिबार साँझ दुई समूहको विवादमा घाइते भएका युवकको शरीरबाट गोली निकालिएको छ । मध्यहषार्हीमा ८–९ जनाको समूहले गोली प्रहार गर्दा स्थानीय २४…

लागूऔषध मुद्दामा नेपाली नागरिकलाई ‘कडा सजाय’, १० वर्ष जेलसहित १ लाख भारु जरिवाना

सर्लाही, ०४ असाेज । भारत–नेपाल सीमावर्ती क्षेत्रमा लागूऔषध कारोबारविरुद्ध भारतीय सुरक्षा निकायले कडाइ गरिरहेका बेला बिहारको पूर्वी चम्पारणस्थित मोतिहारी जिल्ला अदालतले लागूऔषध मुद्दामा एक नेपाली नागरिकलाई १० वर्षको कठोर कारावाससहित…