Category: विज्ञान तथा प्रविधि

गुगल ड्राइभको नयाँ अपडेट ब्राउजरमै भिडिओ एडिट गर्न सकिने, फाइल डाउनलोडको झन्झट हट्यो

सर्लाही, ०८ भदाै । गुगल ड्राइभले अब प्रयोगकर्तालाई भिडिओ एडिट गर्ने सुविधा पनि उपलब्ध गराएको छ । यो सुविधासँगै प्रयोगकर्ताले कुनै पनि भिडिओ फाइल डाउनलोड नगरी सोझै ड्राइभमै ट्रिम (trim),…

भारतमा टिकटकसहितका चिनियाँ प्लाटफर्महरु आंशिक फुकुवा

सर्लाही, ०८ भदाै । भारतमा चिनियाँ सोसल मिडिया प्लाटफर्म टिकटकको वेबसाइट पाँच वर्षपछि चल्न थालेको छ । यद्यपि टिकटक एपमाथिको प्रतिबन्ध भने अझै हटेको छैन । भारतले राष्ट्रिय सुरक्षाको कारण…

एन्ड्रोइड फोनमा अचानक बदलियो ‘कल डिस्प्ले’: अपडेट कि ह्याकिङ ?

सर्लाही, ०८ साउन । यदि तपाईं एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने, पछिल्ला दिनमा फोनको कॉल वा डायलर स्क्रिनमा आएको नयाँ रूपले तपाईंलाई पनि अचम्ममा पारेको हुन सक्छ । धेरै प्रयोगकर्ताहरूले…

गुगलको ‘एआई मोड’ नेपालमा पनि उपलब्ध हुँदै, च्याटबाटै सर्च गर्न मिल्ने

सर्लाही, ०६ भदाै । गुगलको बहुप्रतीक्षित ‘एआई मोड’ सर्च फिचर अब नेपालमा पनि उपलब्ध हुने भएको छ । यसअघि अमेरिका, बेलायत र भारतमा मात्र सीमित यो सुविधालाई गुगलले विस्तार गर्दै…

२२२ वटा मुद्दा चल्ने इकाइका लागि प्रहरीले तयार पार्दैछ दक्ष जनशक्ति

सर्लाही, ०५ भदाै । ‘बिजनेस इन्टेलिजेन्स एन्ड डाटा भिज्वलाइजेसन प्रयोग गरी डाटा एनालाइसिस गर्न २२२ वटा मुद्दा चल्ने प्रहरी कार्यालयहरूका लागि दक्ष जनशक्ति तयार पारिरहेका छौं ।’ प्रहरी प्रधान कार्यालयमा…

चीनले बच्चा जन्माउने रोबोट बनाउँदै

सर्लाही, ०४ भदाै । आधुनिक विज्ञान तथा प्रविधिको क्षेत्रमा चीनले गरिरहेको चमत्कारमा एउटा नयाँ अध्याय लेखिँदै छ । एक चिनियाँ कम्पनीले विश्वकै पहिलो मानव रोबोट तयार पार्दैछ, जसले भाडाको आमाको…

टिकटकमार्फत विश्वभर नेपालको प्रचार गरिने, पर्यटन बोर्डसँग सम्झौता

सर्लाही, ०४ भदाै । नेपालको पर्यटनलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले सामाजिक सञ्जाल टिकटक र नेपाल पर्यटन बोर्डबिच मंगलबार एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । पर्यटन बोर्डको कार्यालयमा आयोजित…

एक्कासी किन सुस्त भयो पृथ्वीको गति ?

सर्लाही, ०३ भदाै । गत अगष्ट ५ मा वैज्ञानिकहरुले एउटा निकै अनौठो घटना ‘नोट’ गरे । त्यसदिन पृथ्वीको परिक्रमाको गति सामान्य भन्दा एक्कासी कम भएको थियो । जसका कारणले दिन…

सामाजिक सञ्जाल अनिवार्य दर्ता गर्नेबारे सत्तारुढ दलमा छलफल

सर्लाही, ०३ भदौ । सर्वोच्च अदालतले समेत अनलाइन र सामाजिक सञ्जाल अनिवार्य दर्ता गर्न आदेश दिएपछि त्यसबारे सत्तारुढ दल कांग्रेस र एमालेबीच प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ छलफल भएको छ…

नेपालमै पहिलो पटक भित्रिएको उड्ने ट्याक्सी प्रधानमन्त्री ओलीले आज सार्वजनिक गर्ने

सर्लाही, ०३ भदौ । आज मङ्गलबारदेखि सुरु हुने नाडा अटो शो २०२५ मा नेपालकै पहिलो पटक भित्रिएको दिपलको ईभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ) उड्ने ट्याक्सीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले…