Category: खेलकुद

श्रीलंकाका चरिथ असलंकाले विराटनगर किङ्सबाट एनपीएल खेल्ने

सर्लाही, १ असाेज । श्रीलंकाका बायाँहाते ब्याटिङ अलराउन्डर चरिथ असलंका तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न विराटनगर किङ्समा आबद्ध भएका छन् । विराटनगर किङ्सले सामाजिक सञ्जालमार्फत श्रीलंकाली स्टारलाई आफ्नो…

‘सरकारले निलम्बन फुकुवाबारे ठोस निर्णय नदिए सोमबारदेखि दैनिक गतिविधि सुरु गर्छौं’

सर्लाही, १ असाेज । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरकारले निलम्बन फुकुवाका लागि ठोस निर्णय नगरे सोमबारदेखि फिफाको निर्देशनअनुसार आफ्ना गतिविधि सुरु गर्ने जनाएको छ । एन्फाका प्रमुख कार्यकारी…

जापानमा आयोजना हुने एसियन गेम्सका लागि १५ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा

सर्लाही, ३१ भदाै । जापानमा हुने एसियन गेम्सका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय नेपाली क्रिकेट टोलीको अन्तिम नामावली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले हिजो ऐरीको कप्तानीमा…

नेपालसँग अर्को वर्षभित्र द्विपक्षीय श्रृंखला खेल्नेबारे बङ्गलादेश सकारात्मक

सर्लाही, ३० भदाै । बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) ले अर्को वर्ष सन् २०२७ भित्र नेपालसँग द्विपक्षीय श्रृंखला खेल्नेबारे सकारात्मक प्रतिक्रिया जनाएको छ । यसअघि नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नै…

एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा

सर्लाही, २८ भदाै । जापानको आइची–नायोगामा आउँदो असोज ३ देखि १८ गतेसम्म आयोजना हुने एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा भएको छ । नेपाल ओलम्पिक कमिटीले आज दीपेन्द्रसिंह ऐरीको…

एसीसी प्रिमियर कप विजेता नेपाली टोली आज राति स्वदेश आइपुग्ने

सर्लाही, २८ भदाै । एसीसी प्रिमियर कपको उपाधि जित्दै अर्को वर्ष हुने एशिया कपमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वदेश आइपुग्ने भएको छ । टोली मलेसियन एअरलाइन्सबाट राति…

एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र यूएई खेल्दै

सर्लाही, २७ भदाै । मलेसियामा चलिरहेको एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र यूएई खेल्दैछन् । फाइनल नेपाली समयअनुसार अहिले बिहान सवा ७ बजे शुरु हुनेछ । आजको खेल जित्ने…

स्पीनर चम्किँदा ओमानमाथि नेपालको शानदार जित

काठमाडौं, २५ भदौ । स्पीन बलर चम्किएपछि मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा नेपालले ओमान विरुद्ध शानदार जित हासिल गरेको छ । नेपालले ओमानलाई ८७ रनले पराजित गरेको हो ।…

ओमानविरुद्ध नेपाल १४७ रनमा अलआउट

सर्लाही, २५ भदाै । मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा नेपाल ओमान विरुद्ध १४७ रनमा अलआउट भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा सबै विकेट…

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले आज ओमानसँग खेल्दै

सर्लाही, २५ भदाै । एसीसी पुरुष प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले आज ओमानसँग खेल्दैछ । मलेसियाको क्वालालम्पुरमा रहेको बायुमास ओभलमा हुने खेल नेपाली समयअनुसार अहिले बिहान सवा ७ बजे शुरु…