Category: खेलकुद

एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै

सर्लाही, २३ भदाै । मलेसियामा जारी एसिसी प्रिमियर कप २०२६ मा समूह चरणको अन्तिम खेलमा नेपालले हङकङको सामना गर्दैछ। यी दुई टोलीबीचको खेल केहीबेरमा क्वालालाम्पुरस्थित बायुमास ओभलको मैदानमा सुरु हुनेछ…

एनपीएलको प्रत्यक्ष प्रसारण हिमालय टिभीबाट

सर्लाही, २२ भदाै । बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक प्रसारण अधिकार (ब्रोडकास्ट राइट्स) हिमालय स्पोर्ट्स (हिमालय टिभी) ले प्राप्त गरेको छ । सोमबार नेपाल क्रिकेट संघको कार्यालयमा बोलपत्र…

जियानी इन्फान्टिनो फेरि फिफा अध्यक्षको उम्मेदवार बन्ने

सर्लाही, २२ भदाै । फिफाका अध्यक्ष जियानी इन्फान्टिनो आउँदो मार्चमा हुने चुनावमा पुनः उम्मेदवार बन्ने भएका छन् । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले यसबारेमा जानकारी दिएको हो । सन् २०१६…

एसियन गेम्स क्रिकेट : क्वाटरफाइनल पुगे नेपालको भेट भारत वा श्रीलंकासँग

सर्लाही, २२ भदाै । जापानमा हुने एसियन गेम्स २०२६ अन्तर्गत क्रिकेटतर्फ नेपालले समूह चरणमा अफगानिस्तान र जापानसँग खेल्ने यसअघि नै तय भइसकेको छ । समूह चरण पार गरेर अगाडि बढेमा…

नेपाल ‘ए’ क्रिकेट टोलीको लगातार तेस्रो हार

सर्लाही, २१ भदाै । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ टोलीले एकदिवसीय अभ्यास खेलमा लगातार तेस्रो हार बेहोरेको छ । डार्विनमा आज भएको खेलमा नेपाल ‘ए’ न्युजिल्यान्ड ‘ए’ सँग २ विकेटले…

साउदी अरेबियाले नेपाललाई दियो १९१ रनको लक्ष्य

सर्लाही, २१ भदाै । एसीसी प्रिमियर कपको आफ्नो तेस्रो खेलमा नेपालले साउदी अरेबियाबाट १९१ रनको विजयी लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले ४९.२ ओभरमा अलआउट…

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको लगातार दोस्रो जीत

सर्लाही, १८ भदाै । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले घरेलु टोली मलेशियालाई हराउँदै लगातार दोस्रो जीत हासिल गरेको छ । बाङ्गीमा रहेको वाईएसडी–यूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले मलेशियालाई…

एसीसी प्रिमियर कपमा नेपालले आज आयोजक मलेसियासँग खेल्दै

सर्लाही, १८ भदाै । एसीसी पुरुष प्रिमियर कप क्रिकेटमा नेपालले आज आयोजक देश मलेसियासँग खेल्दैछ । समूह ‘ए’ अन्तर्गतको खेल मलेसियाको बाङ्गीमा रहेको वाईएसडी–यूकेएम क्रिकेट ओभलमा नेपाली समयअनुसार बिहान सवा…

नेपाल ‘ए’ टोली तास्मानियासँग २ विकेटले पराजित

सर्लाही, १७ भदाै । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ क्रिकेट टोली पहिलो एकदिवसीय अभ्यास खेलमा तास्मानियासँग २ विकेटले पराजित भएको छ । नेपाल ‘ए’ ले दिएको १९३ रनको लक्ष्य तास्मानियाले…

अस्ट्रेलियामा रहेको नेपाल ‘ए’ क्रिकेट टोलीले आज पहिलो एकदिवसीय अभ्यास खेल्दै

सर्लाही, १७ भदाै । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ क्रिकेट टोलीले आज पहिलो एकदिवसीय अभ्यास खेल खेल्दैछ । नेपाल क्रिकेट संघ ‘क्यान’ले नेपाल ‘ए’ का लागि तीनवटा अभ्यास खेलको तालिका…