Category: खेलकुद

एसीसी प्रिमियर कपमा नेपालकाे विजयी शुरुआत

सर्लाही, १५ भदाै । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले बहराइनलाई हराउँदै विजयी शुरुआत गरेको छ । मलेशियाको बाङ्गीमा रहेको वाईएसडी–यूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले हरायो…

एसिसी प्रिमियर कप: नेपालले आज बहराइनविरुद्ध खेल्दै

सर्लाही, १५ भदाै । तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपमा आफ्नो पहिलो नेपालले बहराइनविरुद्ध खेल्दैछ । खेल आज बिहान ७:१५ देखि मलेसियाको बांगीस्थित वाईएसडी–यूकेएम ओभलको कैदानमा सुरु हुनेछ । एक…

सन्दीप लामिछानेले एक महिनाको तलब विपद् कोषमा दिने

सर्लाही, १४ भदाै । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन् । आज सामाजिक सञ्जालमार्फत उनले बाढीबाट…

अभ्यास खेलमा नेपालले मलेशियालाई ९ विकेटले हरायाे

सर्लाही, ०९ भदाै । नेपालले एसीसी प्रिमियर कपअघि भएको एकदिवसीय अभ्यास खेलमा मलेशियालाई डीएसएल नियमका आधारमा ९ विकेटले हराएको छ । मलेशियाले दिएको २३३ रनको लक्ष्य पछ्याइरहेका बेला वर्षाका कारण…

जनकपुर बोल्ट्सले एनपिएल क्रिकेटका लागि निसमलाई अनुबन्ध

सर्लाही, ०९ भदाै । न्युजिल्यान्डका अलराउन्डर जिमी निसम जनकपुर बोल्ट्समा फर्किएका छन् । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटका लागि मंगलबार सामाजिक सञ्जालमार्फत ३५ वर्षीय निसमलाई अनुबन्ध गरेको जनाएको…

टप एण्ड टी–२० शृखंलामा नेपाल ‘ए’ ले आज हबर्ट हरिकेन्स एकेडेमीसँग खेल्दै

सर्लाही, ०८ भदाै । अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप एण्ड टी–२० क्रिकेट शृङ्खलामा नेपाल ‘ए’ले आज हबर्ट हरिकेन्स एकेडेमीसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ ।…

टप इन्ड टी–२० क्रिकेटमा आज नेपाल ‘ए’ र बङ्गलादेश हाई पर्फर्मेन्स खेल्दै

सर्लाही, ०६ भदाै । टप इन्ड टी–२० क्रिकेट श्रृंखलाको आफ्नो दोस्रो खेलमा नेपालको ‘ए’ टोलीले आज बङ्गलादेश हाई पर्फर्मेन्स–११ सँग खेल्दैछ । खेल अस्ट्रेलियाको डार्विन मरारा ओभलमा नेपाली समयअनुसार दिउँसो…

पहिलाे टेस्टमा भारतले श्रीलङ्कालाई १६५ रनले हरायाे

सर्लाही, ०३ भदाै । भारतले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली श्रीलङ्कालाई १६५ रनले हराएको छ । योसँगै २ खेलको शृङ्खलामा भारतले १–० को अग्रता लिएको छ । गालेमा भारतले दिएको…

यो मेरो फुटबल करियरको अन्तिम वर्ष हो : रोनाल्डो

सर्लाही, ०१ भदाै । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो व्यावसायिक फुटबल करियर अन्तिम चरणमा पुगेको संकेत गरेका छन् । उनले सम्भवतः यो वर्ष आफ्नो फुटबल करियरको अन्तिम वर्ष हुन…

टप एण्ड टी–२० शृंखला खेल्न नेपाली टोली आज अस्ट्रेलिया जाँदै

सर्लाही, ०१ भदाै । डार्बिनमा आउँदो अगस्ट २१ देखि ३० सम्म चल्ने टप एण्ड टी–२० शृंखला खेल्न नेपाली टोली आज अस्ट्रेलिया जाँदैछ । प्रतियोगितामा नेपालले लिग चरणमा ६ खेल खेल्नेछ…