Category: विदेश

युक्रेनले नेटोमा सहभागी हुन पाउने छैन: ट्रम्प

एजेन्सी, ०३ भदौ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की तथा अन्य युरोपेली नेतासँग वार्ता गर्नु अघि स्पष्ट रुपमा शान्तिका लागि तयार हुनु पर्ने बताएका छन् । उनले…

कुवेत विषाक्त मदिरा घटना : १२ नेपालीको मृत्यु, अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने

काठमाडौं, ०२ भदाै । कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या १२ पुगेको छ । कुवेतस्थित नेपाली राजदूतावासले ‌आइतबारसम्म १२ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ भने…

अलास्कामा अमेरिका-रुस वार्तापछि जेलेन्स्कीले वासिङ्टनमा राष्ट्रपति ट्रम्पलाई भेट्ने

एएफपी ०२ भदाै । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच भएको ‘ऐतिहासिक’ वार्ताको दुई दिनपछि सोमबार वासिङ्टनमा ट्रम्पसँग भेट्ने घोषणा गरेका…

पाकिस्तानमा बाढी: ३४४ जनाको मृत्यु, १५० भन्दा बढी बेपत्ता

एएफपी, ०२ भदाै । । उत्तर पश्चिम पाकिस्तानमा आएको विनाशकारी बाढीमा कम्तीमा तीन सय ४४ जनाको ज्यान गएको छ भने एक सय ५० जनाभन्दा बढी बेपत्ता भएका छन् । प्रान्तीय…

कोच्चीमा उड्नै लाग्दा एयर इन्डियाको विमान ‘रनवेमा चिप्लियो’

सर्लाही, ०२ भदाै । आइतबार राति भारतीय प्रान्त केरलाको कोच्ची विमानस्थलबाट उड्नै लाग्दा एयर इन्डियाको विमानमा प्राविधिक गडबडी देखिएपछि उडान रद्द गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कोच्चीबाट दिल्लीका लागि…

सन् २०३६ अघि शुक्र ग्रह भ्रमण गर्ने रुसको योजना

एजेन्सी, १ भदौ । रुसले आफ्नो भेनेरा–डी अन्तरग्रहीय मिसनमार्फत सन् २०३६ भन्दा अघि शुक्र ग्रहलाई पुनः भ्रमण गर्ने योजना बनाएको छ । यसका लागि तयारी कार्यहरू शुरू भइसकेको स्थानीय सञ्चारमाध्यमलाई…

२०४७ सम्ममा विकसित एवम आत्मनिर्भर भारत बनाउने मोदीको घोषणा

एजेन्सी, ०२ भदाै । प्रधानमन्त्री नरेन्द्र मोदीले २०४७ सम्ममा विकसित भारत बनाउने घोषणा गर्दै त्यसका लागि कार्यदलको बनाउने बताएका छन् । नयाँ पुस्ताको सुधारहरू सञ्चालन गर्न समर्पित कार्यदल गठनको घोषणा…

पाकिस्तानमा बाढीको विनाश, उद्धारमा खटेको हेलिकोप्टर नै खस्यो

अत्यधिक वर्षापछि आएको आकस्मिक बाढीमा परी पाकिस्तानमा ३ सय २१ जनाको मृत्यु भएको छ । सीएनएनका अनुसार, यो आँकडा २४ घण्टाभित्रको हो । सबैभन्दा बढी विनाश खैबर पख्तुनख्वा प्रान्तमा भएको…

रुसद्वारा युक्रेनमाथि ८५ ड्रोन र मिसाइल आक्रमण

युक्रेन, ३१ साउन । रुसले गत राति युक्रेनमाथि ठूलो मात्रामा हवाई आक्रमण गर्दै ८५ वटा आत्मघाती ड्रोन र एकवटा ‘इस्कान्दर–एम’ प्रकारको बेलिस्टिक मिसाइल प्रहार गरेको युक्रेनी वायु सेनाले जनाएको छ…

भारतकाे किस्तवाड बाढी-पहिरोमा मृतकको संख्या ६५ पुग्यो, अझै २०० बेपत्ता

काठमाडौँ, ३१ साउन । जम्मु-कश्मीरको किस्तवाड जिल्लाको चासोती गाउँमा गत बिहीबार आएको बाढी-पहिरोमा परी मृत्यु भएकाको संख्या ६५ पुगेको छ । तीमध्ये अहिलेसम्म ३४ जनाको शव पहिचान भएको भारतीय सञ्चारमाध्यम…