अमेरिकाले युक्रेन, युरोप र नेटो सदस्यसँग छलफल गर्ने
एजेन्सी, ३१ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अलास्काबाट वाशिङ्टन फर्किनुभएको छ । रूसी समकक्षी भ्लादिमिर पुटिनसँग अलास्कामा उच्चस्तरीय भेटवार्ता सकेर उहाँ वाशिङ्टन फर्किनुभएको हो । ट्रम्पले पुटिनसँग भएको वार्तापछि…