Category: विदेश

बजेट कटौतीको विरोधमा फ्रान्समा हजारौं प्रदर्शनकारी सडकमा

काठमाडौं , ०३ असाेज । बजेट कटौतीको विरोधमा फ्रान्समा हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका छन् । ८ प्रमुख ट्रेड युनियनहरुको आह्वानमा देशव्यापी प्रदर्शन गरिएको हो । उनीहरुले अघिल्लो सरकारको वित्तीय योजना…

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा एन्टिफा समूहलाई आतंकवादी संगठन घोषणा

एजेन्सी, ०२ असाेज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वामपन्थी विचारधारा बोकेको अमेरिकामा रहेको एन्टिफा समूहलाई ठूलो आतंकवादी संगठन घोषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत यसबारे जानकारी गराउनुभएको…

पाकिस्तान र साउदीबीच सम्झौता: एक देशमा आक्रमण भए दुवैविरुद्ध मानिने

काठमाडौँ, ०२ असाेज । साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमान र पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले बुधबार एक सम्झौतामा हस्ताक्षर गरेका छन् । जसलाई ‘रणनीतिक पारस्परिक रक्षा सम्झौता’ भनिएको छ ।…

न्युयोर्क टाइम्सविरूद्ध १५ अर्ब डलरको मानहानि मुद्दा हाल्ने ट्रम्पको घोषणा

काठमाडौं, ३१ भदाै । । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले न्युयोर्क टाइम्सविरूद्ध १५ अर्ब डलरको ‘मानहानि र बदनामी मुद्दा’ दायर गर्ने घोषणा गर्नुभएको छ । “न्युयोर्क टाइम्सलाई स्वतन्त्र रूपमा झूट बोल्न,…

रूसी राष्ट्रपतिलाई अब धेरै पर्खन नसकिने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

एजेन्सी, २८ भदाै । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अब धेरै पर्खन नसकिने चेतावनी दिनुभएको छ । युक्रेनको सङ्कट समाधानमा दुवै पक्षको सहयोगको आवश्यकता रहेको तर पुटिनलाई…

कंगोमा डुंगा दुर्घटनामा १०० भन्दा बढीको मृत्यु, १४६ बेपत्ता

किनशासा, २८ भदाै । । डेमोक्रेटिक गणराज्य कांगोको उत्तर–पश्चिमी क्षेत्रमा बिहीबार एक डुङ्गा पल्टिँदा कम्तीमा १०७ व्यक्तिको मृत्यु भएको र १४६ अन्य बेपत्ता भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार,…

कतारमा भएको इजरायली आक्रमणबारे ट्रम्पको मौनतामा अमेरिकी विश्वसनीयतामाथि प्रश्न

एजेन्सी, २७ भदाै । तीन दिनअघि कतारमा हमास नेताहरूमाथि इजरायलले गरेको आक्रमणप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ढिलो र कमजोर प्रतिक्रिया देखिएको भन्दै विश्लेषकहरूले यसले खाडी क्षेत्रमा अमेरिकाको सैन्य साझेदारीमाथि प्रश्न…

पाकिस्तानमा बाढीका कारण २० लाख जनाभन्दा धेरैलाई सुरक्षित ठाउँमा सारियो

एजेन्सी, २७ भदाै । पाकिस्तानको पञ्जाब प्रान्तमा बाढीका कारण २० लाख जनाभन्दा धेरैलाई सुरक्षित ठाउँमा सारिएको छ । बाढीका कारण देशको पूर्वी भाग सबैभन्दा धेरै प्रभावित भएको अधिकारीहरूलाई उद्धृत गर्दै…

रूसले शुरु गर्‍यो पहिलो एआईबाट चल्ने विद्युतीय रेल सेवा

मस्को, २७ भदाै । । रूसको पहिलो एआईको सहयोगमा चल्ने (स्वचालित) नगर रेल सेवाको मस्कोमा बिहीबार औपचारिक शुभारम्भ गरिएको छ । यो रूसको सार्वजनिक यातायातको नयाँपनका लागि एक महत्त्वपूर्ण कोशेढुङ्गा…

अफ्रिका जलवायु शिखर सम्मेलन सम्पन्न, १५० अर्ब डलर बराबरको लगानी प्रतिबद्धता

काठमाडौं, २७ भदाै । दोस्रो अफ्रिका जलवायु शिखर सम्मेलन (Africa Climate Summit–2) इथियोपियाको राजधानी एडिस अबाबामा सम्पन्न भएको छ । सम्मेलनले १५० अर्ब अमेरिकी डलर बराबरको लगानी तथा वित्तीय प्रतिबद्धता…