Category: विदेश

सशस्त्र प्रहरी जवानमा भर्ना खुल्यो, ८०० बढीलाई अवसर

सर्लाही, ०६ भदाै । सशस्त्र प्रहरी बलमा नयाँ भर्ना खुलेको छ । सशस्त्र प्रहरी जवानसहितका विभिन्न पदमा ८ सय ४६ जनाका लागि भर्ना खुलेको हो । जवान पदका लागि मात्रै…

दक्षिण अमेरिकाको तट नजिकै ७.५ म्याग्निच्युडको भूकम्प, सुनामीको खतरा टर्‍यो

काठमाडौं, ०६ भदाै । दक्षिण अमेरिकाको तट नजिकै ७.५ म्याग्निच्युडको भूकम्प आएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार, हालसम्म कुनै क्षतिको जानकारी प्राप्त भएको छैन । अमेरिकी भूगर्भ सर्वेक्षण संस्था (यूएसजीएस)…

भारत-चीन साझेदारी कुनै तेस्रो देशविरुद्ध होइन : वाङ यी

काठमाडौं, ०६ भदाै । चिनियाँ विदेशमन्त्री वाङ यीले भारत र चीनबीचको साझेदारी कुनै तेस्रो देशविरुद्ध नभएको जिकिर गरेका छन् । पाकिस्तान भ्रमणमा रहेका वाङ यीले बिहीबार इस्लामावादमा पाकिस्तानका परराष्ट्रमन्त्री तथा…

इजरायली सेनाकै तथ्याङ्कले भन्छ- गाजामा ८३ प्रतिशत सर्वसाधारण मारिए

काठमाडौं, ०६ भदाै । । गाजामा आक्रमणबाट मारिएका छ मध्ये पाँच जना सर्वसाधारण रहेको इजरायली सेनाको गोप्य सैन्य गुप्तचर डाटावेशमा आधारित तथ्याङ्कले देखाएको छ । यो नरसंहार पछिल्ला दशकमा भएका…

ट्रम्पविरुद्धको ठगी मुद्दामा साढे ८६ अर्ब जरिवाना आदेश खारेज

काठमाडौं, ०६ भदाै । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झन्डै ८६ अर्ब ५० करोडको ठगी मुद्दा खारेज भएको छ । राष्ट्रपति ट्रम्पविरुद्ध गत वर्ष दायर दायर भएको न्यूओर्कको नागरिक ठगी मुद्दाको…

रूससँग धेरै तेल किन्ने हामी हैनौं चीन हो : भारत

काठमाडौं, ०६ भदाै । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले रूस‍का राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोभसँग भेटवार्ता गरेका छन् । अमेरिकाले भन्सार कर बढाएर रूसी तेल खरिद नगर्न दबाव…

चुच्चे नक्साको अपमान : भारतले भन्यो- ‘कृत्रिम नक्सा स्वीकार्य छैन’

सर्लाही, ०५ भदाै । भारतले त्रिदेशीय सीमा क्षेत्र लिपुलेकमाथिको नेपालको सार्वभौम दाबीलाई पुनः अस्वीकार गरेको छ । लिपुलेक हुँदै चीनसँगको व्यापार नाका पुनः सञ्चालन गर्ने भारत-चीन सहमतिको नेपालले विरोध गरेपछि…

चीनलाई गोप्य सूचना बेचेको अभियोगमा अमेरिकी जलसेना सदस्य दोषी ठहर

काठमाडौं, ०५ भदाै । अमेरिकी जलसेनाका एक सदस्यलाई चीनलाई गोप्य सूचना बेचेको अभियोगमा दोषी ठहर गरिएको छ । बीबीसीका अनुसार, क्यालिफोर्नियामा खटिएका २५ वर्षका जलसेना सदस्य जिनचाओ वेई छवटा आरोपमा…

इजरायली सेनाद्वारा गाजामा आक्रमणको पहिलो चरण शुरु

एजेन्सी, ०५ भदाै । इजरायली सेनाले गाजा शहरमा आक्रमणको पहिलो चरण शुरु गरेको बताएको छ । इजरायली सेनाले गाजा शहरका सबै क्षेत्र कब्जा गर्न योजनाबद्ध जमिन आक्रमणको प्रारम्भिक कारबाही शुरु…

गाजा शहर नियन्त्रणमा लिने योजनासाथ इजरायलले थाल्यो आक्रमण

काठमाडौं, ०५ भदाै । विश्वभरबाट आलोचनाका बाबजुद इजरायली सेनाले गाजा क्षेत्रमा हमला सुरु गरेको छ । इजरायली सेनाले गाजा शहर कब्जा गर्ने योजना अनुसार कारबाही सुरु गरेको जनाएको छ ।…