Category: अन्तराष्ट्रिय-समाचार

महिलाले पुरुषको तुलनामा २५ प्रतिशत बढी समय खराब स्वास्थ्यमा बिताउँछन् : अध्यय

सर्लाही, २५ जेठ । विश्वभर महिलाहरूले पुरुषको तुलनामा झन्डै २५ प्रतिशत बढी समय खराब स्वास्थ्य अवस्थामा बिताउने गरेको एक नयाँ अध्ययनले देखाएको छ । म्याकिन्से हेल्थ इन्स्टिच्युट र विश्व आर्थिक…

भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?

सर्लाही, २४ जेठ । भारतमा घरेलु प्रयोगका एलपी ग्यास सिलिन्डरको मूल्य २९ भारतीय रूपैयाँले वृद्धि गरिएको छ । नयाँ मूल्य आइतबारदेखि लागू भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतमा भएको…

विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन

सर्लाही, २४ जेठ । विश्वभरका साना जलाशयहरूको पानी भण्डारण क्षमता उल्लेखनीय दरमा घटिरहेको पछिल्लो एउटा अध्ययनले देखाएको छ । चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गत नान्जिङ भूगोल तथा ताल विज्ञान संस्थानका अनुसन्धानकर्ताहरूको नेतृत्वमा…

नेपाल–भारत वार्तामा व्यापार, ऊर्जा र डिजिटल सहकार्यमा नयाँ सहमति

सर्लाही, २४ जेठ । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस. जयशंकरबीच शनिबार नयाँ दिल्लीमा द्विपक्षीय वार्ता भएको छ । नेपाल–भारत सम्बन्धका विविध आयाममा केन्द्रित उक्त वार्तामा व्यापार, आर्थिक सहकार्य,…

भारतमा कक्रोच जनता पार्टीको प्रदर्शन, शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग

सर्लाही, २३ जेठ । भारतमा नीट–यूजी २०२६ प्रश्नपत्र चुहावट तथा सीबीएसईको अनलाइन मूल्यांकन प्रणाली (ओएसएम) मा भएको भनिएको अनियमितताविरुद्ध ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले शनिबार नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा प्रदर्शन गरेको…

कक्रोच जनता पार्टीले आज प्रदर्शन गर्दै

काठमाडौं, २३ जेठ । व्यङ्ग्यात्मक अनलाइन ‘कक्रोच पिपल्स पार्टी’ले आज नयाँ दिल्लीस्थित जन्तर मन्तरमा प्रदर्शन गर्दैछ । शिक्षामन्त्रीविरुद्ध आज शान्तिपूर्ण विरोध प्रदर्शन गर्न लागेको हो । प्रदर्शनको अनुमति लिइसकेको पार्टीले…

फेरि युद्ध चाहँदैनौं तर, हमला भए पूर्ण रूपमा जवाफ दिनेछौं : इरान

काठमाडौं , २३ जेठ । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ। इरानी समाचार एजेन्सी तस्निमका अनुसार, विदेशमन्त्री अब्बास…

नेपाल–भारत सम्बन्धलाई उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न तयार छाैँ : भारतीय प्रधानमन्त्री

सर्लाही, २० जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतको सम्बन्धलाई उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर रहेको उल्लेख गरेका छन् । पाँचदिने भारत भ्रमणमा रहेका नेपालका सत्तारुढ दल राष्ट्रिय…

‘कक्रोच जनता पार्टी’ले तीन प्रवक्ता घोषणा गर्‍यो, पत्रकारदेखि फिल्म निर्मातासम्म

काठमाडौं, २० जेठ । । कक्रोच जनता पार्टीले तीन जना प्रवक्ताहरूको नाम घोषणा गरेको छ । यसको जानकारी आधिकारिक एक्स ह्यान्डलमार्फत सार्वजनिक गरिएको हो । पार्टीले एक्समा लेखेको छ, ‘नियुक्त…

पटनामा ‘खान सर’को कोचिङ सेन्टरमा गोली प्रहार र तोडफोड

काठमाडौं, २० जेठ । । बिहारको पटनामा चर्चित शिक्षक तथा युट्युबर ‘खान सर’को कोचिङ सेन्टरमा अज्ञात व्यक्तिहरूले मंगलबार राति गोलीप्रहार गरेका छन् । कोचिङ सेन्टरमा तोडफोड समेत गरिएको इन्डिया टुडेले…