Category: अन्तराष्ट्रिय-समाचार

विद्यार्थी आन्दोलनको दबाबपछि सर्बियाका राष्ट्रपतिले गरे राजीनामा घोषणा

सर्लाही, १५ असार । सर्बियामा विगत डेढ वर्षदेखि जारी विद्यार्थी नेतृत्वको सरकार विरोधी आन्दोलनको तीव्र दबाबपछि राष्ट्रपति आलेक्सान्दार भुचिचले आगामी केही हप्ताभित्रै आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।…

युरोपमा अत्यधिक गर्मीले ८ दिनमा १३ सय जनाको मृत्यु: डब्ल्यूएचओ

काठमाडौँ, १५ असार । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुखले अत्यधिक गर्मीका अझै सयौँको मृत्यु हुन सक्ने चेतावनी दिएका छन् । आइतबार महादेशभरि फेरि तापक्रमका धेरैवटा रेकर्ड तोडिएका छन् ।…

इजरायलप्रतिको दृष्टिकोण बदल्दै अमेरिका, नेतान्याहुसँग रिपब्लिकनहरू पनि रुष्ट

काठमाडौं, १५ असार । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका लागि अमेरिकी राजनीतिमा बलियो किल्ला मानिने रिपब्लिकन पार्टीभित्रै उनी र उनको देश इजरायलप्रतिको समर्थन कमजोर बन्न थालेको छ। विगत १५ वर्षदेखि डेमोक्र्याट…

सरकारी अस्पतालमा जन्मने शिशुलाई सुनको औंठी उपहार

काठमाडौं, १५ असार । भारतको तामिलनाडु सरकारले राज्यका सरकारी अस्पतालहरूमा जन्मने प्रत्येक नवजात शिशुलाई १ ग्राम सुनको औंठी उपहार दिने घोषणा गरेको छ। मुख्यमन्त्री सी. जोसेफ विजयको नेतृत्वमा रहेको सरकारले…

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिना यसै वर्ष स्वदेश फर्किने

काठमाण्डाैं, १५ असार । विद्यार्थी नेतृत्वको विद्रोहपछि भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसीनाले यो वर्ष आफ्नो देश फर्किने प्रतिबद्धता जनाएकी छन् । उनले आइतबार प्रकाशित एक अन्तर्वार्तामा आफू यसै…

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १५०० पुग्यो, आधा लाख मानिस बेपत्ता

काठमाडौं, १५ असार । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ सय पुगेको छ। गत बुधबार ७.२ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या सोमबारसम्म १५ पुगेको अन्तर्राष्ट्रिय…

अमेरिका र इरानबीच एक-अर्कामाथि भएकाे सैन्य आक्रमण रोक्ने सहमति

काठमाडौं, १५ असार । अमेरिका र इरानले केही दिनयता एक-अर्कामाथि गरिएकाे सैन्य आक्रमण तत्कालका लागि सबै सैन्य गतिविधि रोक्ने सहमति गरेका छन् । रोयटर्सले दुवै देशले हर्मुज जलमार्ग विवाद समाधान…

जलवायु परिवर्तनको असर विश्वव्यापी रूपमा गम्भीर बन्दै

सर्लाही, १४ असार । जलवायु परिवर्तनको प्रभाव विश्वभर अझ गम्भीर रूपमा देखा पर्दै गएको छ । युरोप, एसिया तथा उत्तर अमेरिकाका विभिन्न देशहरूमा बढ्दो अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुनुका…

भेनेजुएला भूकम्पमा मृतकको संख्या बढेको बढ्यै, ९२० पुग्यो

काठमाडौँ, १३ असार । गत बुधबार साँझ दक्षिण अमेरिकी देश भेनेजुएलामा गएका दुई शक्तिशाली भूकम्पमा मृत्यु भएकाको संख्या ९२० पुगेको छ भने ३ हजार ३६० भन्दा बढी व्यक्ति घाइते भएका…

अन्तिम खेलमा टर्कीसँग अमेरिका पराजित, अघिल्ला दुई जितले बन्यो समुह ‘डी’को विजेता

काठमाडौं, १२ असार । फिफा विश्वकप २०२६ को सहआयोजक अमेरिका समुह ‘डी’को विजेता बनेको छ । समुह चरणको अन्तिम खेलमा टर्कीसँग पराजित भएपनि यसअघि दुई जित निकालिसकेकाले अमेरिका ६ अंकसहित…