Category: अन्तराष्ट्रिय-समाचार

अफगानिस्तानलाई हराउँदै एसियन गेम क्रिकेटमा नेपालको विजयी सुरुवात

काठमाडौं, ०९ असोज । एसियन गेम पुरुष क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ । जापानमा शुक्रबार भएकाे खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले हराएको हो । अफगानिस्ताले दिएको १०३ रनको…

महिला कबड्डीमा नेपाल भारतसँग पराजित, जित्यो कास्य

काठमाडौं, ०९ असोज । २०औँ एसियन गेम्सअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको खेलमा नेपाल ४८–२४ अंकले भारतसँग हारेको हो । भारतले…

प्रधानमन्त्री बालेनको प्रस्ताव– स्याटलाइटका तथ्यांक साझा गरौं, जोखिमयुक्त हिमतालहरू अनुगमन गरौं

सर्लाही, ०९ असोज । प्रधानमन्त्री बालेन शाहले नेपाली समय अनुसार शुक्रबार बिहान संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई गरेको सम्बोधनको नेपाली अनुवाद — म यहाँ तपाईंहरूसामु हिमालयमा रहेको एउटा टाढाको देश नेपालका…

जलवायु प्रतिबद्धता होइन, कार्यान्वयन चाहिन्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं, ०८ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धता मात्र पर्याप्त नभएको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई त्यसको प्रभावकारी कार्यान्वयनमा जान आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित जलवायु…

शक्तिशाली ‘एल निनो’का कारण विश्वभर थप ४ लाख ५१ हजार जनाको मृत्यु हुनसक्ने चेतावनी

काठमाडौँ, ०८ असाेज । यस वर्षको शक्तिशाली एल निनोका कारण बढेको अत्यधिक गर्मी, खडेरी, डढेलो र पानीको अभावले आगामी फेब्रुअरीको अन्त्यसम्म विश्वभर थप करिब चार लाख ५१ हजार जनाको मृत्यु…

बढी प्रदूषित गर्ने र बढी नाफा कमाउनेले जलवायु न्यायमा ध्यान दिनुपर्छ : गुटेरेस

काठमाडौं, ०७ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित मुलुकलाई न्याय सुनिश्चित गर्न प्रदूषण गर्ने र बढी नाफा कमाउने पक्षले क्षतिको जिम्मेवारी लिनुपर्ने बताएका छन्…

जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

काठमाडौं, ०७ असोज । जापानको पूर्वी क्षेत्रमा टाइफुन डुजुआनका कारण परेको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन्…

बाढी प्रभावित क्षेत्रको पुनर्स्थापनाका लागि अमेरिकाले थप ३१ मिलियन डलर सहयोग गर्ने

सर्लाही, ०७ असाेज । अमेरिकाले नेपालको बाढीपछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि थप ३१ मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिलासम्बन्धी उपसचिव एलिसन हुकरले न्यूयोर्कमा…

हिन्द–प्रशान्त क्षेत्रमा सुरक्षा सहकार्य बढाउने जापान

काठमाण्डाै, ०६ असाेज । जापान, अमेरिका र दक्षिण कोरियाका विदेशमन्त्रीहरूले उत्तर कोरियाको पूर्ण आणविक निशस्त्रीकरणप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन् । जापानी विदेशमन्त्री तोशिमित्सु मोतेगी, अमेरिकी विदेशमन्त्री मार्को रुबियो र दक्षिण…

एसियाली खेलकुद चलिरहँदा जापानमा भीषण आँधीको चेतावनी

काठमाण्डाै, ०५ असाेज । जापानको राजधानी टोकियोसहित आसपासका क्षेत्रमा शक्तिशाली आँधीको जोखिम बढेपछि आपत्कालीन चेतावनी जारी गरिएको छ । अधिकारीहरूले पहिरो र बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सतर्क रहन…