Month: December 2025

समानुपातिक उम्मेदवार : बालेन पक्षको भागमा ४० जना

सर्लाही, १३ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा बालेन शाहको भागमा ४० जना पर्ने भएका छन् । रवि लामिछाने र बालेनबीच आइतबार बिहान यो सहमति भएको हो ।…

यस्तो छ निर्वाचन आचारसंहिता

सर्लाही, १३ पुष । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आचारसंहिता स्वीकृत गरेको आयोगले जनाएको छ ।

प्रेम विवाह गरेको निहुँमा दुई पक्षबीच कुटाकुट

सर्लाही, १३ पुष । सिरहाको सुखीपुर नगरपालिका-६ खरही टोलमा प्रेम विवाह गरेको निहुँमा दुई पक्षबीच कुटाकुट भएको छ । घटना भएको २४ घण्टा बितेपनि प्रहरीले छानबिनमा ध्यान नदिएको पीडितहरूको आरोप…

आलोपालो प्रधानमन्त्रीमा कुरा नमिलेपछि बालेनसँग छुट्टिएका थिए कुलमान, रविसँग वार्ता नै भएन

सर्लाही, १३ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौंका मेयर बालेन्द्र साहबीचको ‘एकता’ मा उर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक मानिएका कुलमान घिसिङ छुट्न पुगे । उनलाई पनि सँगै…

प्रतिनिधिसभा निर्वाचनः आज र भोलि समानुपातिक निर्वाचनतर्फ बन्द सूची पेस गर्ने अवधि

सर्लाही, १३ पुष । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले…

रविसँग मिलेपछि अब बालेनको आकर्षण तीव्र गतिमा घट्ने भो : महेश बस्नेत

सर्लाही, १३ पुष । एमाले सचिव महेश बस्नेतले ३ वर्षसम्म काठमाडाैं महानगरको मुहार फेर्न नसक्ने पात्रले देशको मुहार फेर्छ भन्ने भ्रम सकिन थालेको टिप्पणी गरेका छन् । रास्वपासँग काठमाडाैंका मेयर…

राजीनामा दिने मेयर बालेनको तयारी

सर्लाही, १३ पुष । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले दुई साताभित्र पदबाट राजीनामा दिने तयारी गरेका छन् । आइतबार बिहान ४ बजे राष्ट्रिय स्वतन्त्र पार्टीसँगको ७ बुँदे सहमतिपछि…

रवि–बालेन सम्झौताले चुनावमा जनताको मत तान्दैन : मनिष सुमन

सर्लाही, १३ पुष । जनता समाजवादी पार्टी नेपालका नेता मनिष सुमनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको सम्झौताले भोट नतान्ने टिप्पणी गरेका छन्…

सम्मान र स्वाभिमान नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छौं : कुलमान

सर्लाही, १३ पुष । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले वैकल्पिक सबै शक्तिहरु एक हुनुपर्ने बताएका छन् । सके एकता, नसके कार्यगत एकता गरेर भए पनि जानुपर्ने उनको धारणा छ…

रवि–बालेन सम्झौताप्रति सुदन गुरुङले के भने ?

सर्लाही, १३ पुष । जेनजी आन्दोलनपछि चर्चामा आएका द काउन्सिल अफ जेन जेडका संयोजक सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको सम्झौताप्रति…