गगन थापाले अघि सारे कांग्रेसको चुनावी नारा- अबकी बार, सय पार !
सर्लाही, २३ माघ । नेपाली कांग्रेसका सभापति गगन थापाले ‘अबकी बार सय पार’ को नारा लगाएर चुनावी अभियानमा खट्न पार्टीपंक्तिलाई निर्देशन दिएका छन् । पोखरा पुगेका थापाले संगठनको तागतले मज्जाले…
