Month: March 2026

मलंगवा प्रादेशिक अस्पतालमा दुई महिना बित्दा पनि हाजिर भएन् डा. साह

सर्लाही, ०५ चैत । लहानस्थित प्रादेशिक अस्पतालमा कार्यरत डा. बृजेन्द्रकुमार साहको सरुवा भएको दुई महिना नाघ्यो । तर, उनी अझै पनि मन्त्रालयले खटाएको ठाउँमा हाजिर नभएको पाइएको छ । आठौं…

द्वन्द्वका कारण विश्वभरि भोकमरीको समस्या गम्भीर बन्ने जोखिम : राष्ट्रसंघ

सर्लाही, ०४ चैत । पश्चिम एसियामा बढ्दो द्वन्द्वका कारण विश्वभरि भोकमरीको समस्या झन् गम्भीर बन्ने जोखिम रहेको संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघअन्तर्गत विश्व खाद्य कार्यक्रमले सन् २०२६…

इरान युद्धको विषयलाई लिएर अमेरिकी राष्ट्रपति ट्रम्पका सहयोगी केन्टको राजीनामा

सर्लाही, ०४ चैत । इरान युद्धको विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका उच्च सहयोगी जो केन्टले पदबाट राजीनामा दिनुभएको छ । ट्रम्प प्रशासनको आतङ्कवादविरोधी केन्द्रका निर्देशक केन्टले इरान युद्धको विषय…

सन्दीपले लियेज रेड लायन्सबाट इयू टी–२० लिग बेल्जियम खेल्ने

सर्लाही, ०४ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेले लियेज रेड लायन्साबट बेल्जियमको इयू टी–२० लिग खेल्ने भएका छन् । सन्दीपलाई रेड लायन्सको टोलीले ‘प्रि-साइन’ मार्फत अनुबन्ध गरेको…

नवनिर्वाचित सांसदहरूलाई रविले भने- सकेसम्म सरकारी अस्पतालमा उपचार गराउनुस्

सर्लाही, ०४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नवनिर्वाचित सांसदहरूलाई सकेसम्म सरकारी अस्पतालमा उपचार गराउन आग्रह गरेका छन् , ललितपुरको ग्वार्कोमा भइरहेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन…

आजको दिनसम्म मन्त्रिपरिषद्को टुंगो लागेको छैन : रवि लामिछाने

सर्लाही, ०४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आजको दिनसम्म मन्त्रिपरिषद्को कुनै पनि टुंगो नलागेको जानकारी गराएका छन् । पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा समापन मन्तव्य…

काठमाडौंबाट खोटाङ उडेको एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटना

सर्लाही, ०४ चैत । काठमाडौंबाट खोटाङका लागि उडेको एयर डाइनेस्टी हेलिकोप्टर खोटाङको बेलबासेमा दुर्घटनाग्रस्त भएको छ । बुधबार दिउँसो ५ जना यात्रु दिएर उडेको एयर डाइनेस्टी ९एन–एएफक्यू बेलबासेमा दुर्घटना भएको…

गर्मीमा अमृत समान नरिवल पानी

सर्लाही । गर्मी मौसम सुरु भएसँगै तापक्रम तीव्र रूपमा बढ्न थालेको छ। यस्तो अवस्थामा शरीरलाई चिसो र हाइड्रेटेड राख्नु एउटा ठुलो चुनौती बन्छ । चर्को गर्मीमा सही खानपान र विशेषगरी…