Month: March 2026

प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित

सर्लाही, ०६ चैत । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बिहीबार विज्ञप्ति…

दीपेन्द्रले जेबी ब्रुग्सबाट इयू टी-२० बेल्जियम खेल्ने

सर्लाही, ०६ चैत । नेपाली क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले जेबी ब्रुग्सबाट इयू टी–२० लिग बेल्जियम खेल्ने भएका छन् । जेबी ब्रुग्सले सामाजिक सञ्जालमार्फत् दीपेन्द्रलाई अनुबन्ध गरेको जनाएको छ ।…

सांसद शपथ चैत १२ गते दिउँसो २ बजे, ३ प्रकारका कागजातसहित उपस्थित हुनुपर्ने

सर्लाही, ०६ चैत । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २ बजे हुने भएको छ । संघीय संसद सचिवालयले आज सूचना जारी गरी यो जानकारी दिएको…

बालेन शाह १३ चैतमा प्रधानमन्त्री बन्दै, को–को बन्दै छन् मन्त्री ?

सर्लाही, ०६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ चैतमा प्रधानमन्त्री नियुक्ति गर्ने गरी सम्पूर्ण निकायमा पत्रचार गरेको छ । महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार पार्टीले संवैधानिक निकायहरूमा पार्टीका तर्फबाट जानकारी…

सर्लाहीमा आर्थिक गणना कार्यालय स्थापना

सर्लाही, ०५ चैत । सर्लाहीकाे सदरमुमकाम मलंगवामा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरिएको छ । राष्ट्रिय आर्थिक गणनाका लागि कृषि ज्ञान केन्द्रको कार्यालय रहेकै भवनमा कार्यालय स्थापना गरेर काम अघि…

सर्लाहीमा स्कुल बसले किच्दा दुई वर्षीय बालकको मृत्यु

सर्लाही, ०५ चैत । सर्लाहीको बागमती नगरपालिका–२, सानो डाबरीमा बिहीबार बिहान स्कुल बसले किचेर एक बालकको मृत्यु भएको छ । सगुन शिक्षा आवासीय विद्यालय हरिवनको ना. १ क. ७३८२ नम्बरको…

सर्लाहीको ईश्वरपुरमा १७० परिवारलाई लालपुर्जा वितरण

सर्लाही, ०५ चैत । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा – १० बेला र खैरा गाउँका १७० परिवारलाई जग्गाधनी प्रमाण–पत्र (लालपुर्जा) प्रदान गरिएको छ । वर्षौदेखि गाउँ ब्लक जग्गामा बसोवास गर्दै आइरहेका…

कतारको मुख्य ग्यास केन्द्रमा इरानी आक्रमण

सर्लाही, ०५ चैत । कतारले आफ्नो मुख्य ग्यास केन्द्र रास लाफानमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणका कारण क्षति भएको जनाएको छ । कतारको परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा रास लाफान…

संविधानको धारा ७६ (१) अनुसार सरकार गठन हुँदै

सर्लाही, ०५ चैत । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचनको मत परिणामसहितको प्रतिवेदन बुझाउँदै छ।…