Month: March 2026

मधेश सरकारको बजेट आठ महिनामा ५ अर्ब ५५ करोड मात्र खर्च

सर्लाही, १० चैत । आर्थिक वर्ष ०८२/८३ का लागि मधेश प्रदेश सरकारले विनियोजन गरेको बजेटमध्ये ११.८२ प्रतिशत मात्र खर्च गरेको छ । चालू आवमा मधेश सरकारको चालूतर्फ १६ अर्ब ४६ करोड…

कोलम्बियामा वायुसेनाको विमान दुर्घटना, कम्तिमा ६६ जनाको मृत्यु

काठमाडौं, १० चैत । कोलम्बियामा वायुसेनाको विमान दुर्घटना हुँदा कम्तिमा पनि ६६ जनाको मृत्यु भएको छ । अधिकारीहरूले देशको दक्षिणी क्षेत्रमा उडान भरेको केही समयमै वायु सेनाको विमान दुर्घटनाग्रस्त भएको…

मधेस सरकार २५ लाखसम्मको योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्ने तयारी

सर्लाही, १० चैत । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षभित्र विकास निर्माणका योजना सम्पन्न गर्न साना योजनाहरू उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्ने तयारी अघि बढाएको छ । आर्थिक वर्ष सकिन चार…

ट्रम्पको दाबी इरानले अस्वीकार गरेपछि फेरि बढ्यो कच्चा तेलको मूल्य

काठमाडौं, १० चैत । इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार भारी गिरावट भएको ब्रेन्ट क्रुडको मूल्य मंगलबार फेरि प्रतिब्यारल एक सय अमेरिकी डलरभन्दा माथि पुगेको…

ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी

सर्लाही, १० चैत । सरकारले जेनजी आन्दोलनका घटना जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ । प्रतिवेदन गोप्य राखेको भनेर सर्वत्र प्रश्न उठिरहेका बेला सरकारले सार्वजनिक गर्ने तयारी गरेको…

गर्मीमा उखुको जुस पिउनुका ५ फाइदा

सर्लाही । गर्मीको सुरुवातसँगै तापक्रम तीव्र रूपमा बढ्न थालेको छ । चर्को घाम र तातो हावाका कारण शरीर चाँडै थाक्ने र पानीको कमी हुने समस्या देखिन थाल्छ । यस्तो अवस्थामा…

भारतको सबैभन्दा पुरानो समाचार एजेन्सी यूएनआईको कार्यालय ‘सिल’

काठमाडौं, ७ चैत । भारतको नयाँ दिल्लीस्थित समाचार एजेन्सी युनाइटेड न्युज अफ इन्डिया (यूएनआई) को कार्यालय ‘सिल’ गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार दिल्ली प्रहरीले शुक्रबार ‘हाई कोर्ट’ (उच्च…

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व संकलन

सर्लाही, ०६ चैत । यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्ममा रु ४८ करोड १९ लाख ५१ हजार राजस्व संकलन गरेको छ । विभिन्न शीर्षकबाट सो राजस्व…