Month: April 2026

संविधान संशोधन बहसपत्र कार्यदलको बैठक बस्दै

सर्लाही, १० बैशाख । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाह संयोजकत्वको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बस्दैछ…

मिडिया र सामाजिक सञ्जालमा भ्रामक समाचार फैलाएमा कारबाही गर्ने सरकारको चेतावनी

सर्लाही, १० बैशाख । सरकारले अनलाइन मिडिया र सामाजिक सञ्जालमा आधारहीन, मिथ्या र भ्रामक सूचना नफैलाउन आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार राति एक विज्ञप्ति जारी…

शून्य बाँकी फाइल सप्ताहमा समाधान नभएका फाइलबारे गुनासो गर्न सरकारको आह्वान

सर्लाही, १० बैशाख । सरकारले ‘शून्य बाँकी फाइल सप्ताह’ अभियानका क्रममा फछ्यौट हुन नसकेका फाइलबारे गुनासो गर्न सर्वसाधारणलाई आह्वान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार एक सूचना जारी…

यी पाँच थरी मानिसले खानै पर्छ काँचो मेवा

सर्लाही, १० बैशाख । पाकेको पहेँलो मेवा खानुका फाइदाहरू सबैलाई थाहा छ । तर काँचो मेवा पाकेको मेवाभन्दा पनि बढी फाइदाजनक मानिन्छ । के यो कुरा तपाईँलाई थाहा छ ?…

मतदाता सूची परिमार्जनको विवादबिच पश्चिम बंगालमा मतदान सुरु

काठमाडौं, १० बैशाख । भारतमा बिहीबारबाट महत्त्वपूर्ण मानिएका राज्यस्तरीय निर्वाचन सुरु हुँदैछन्। विशेषगरी पश्चिम बंगाल र तमिल नाडुमा हुने प्रतिस्पर्धालाई राजनीतिक वृत्तमा उच्च महत्त्वका साथ हेरिएको छ। भाजपाका लागि यी…

८ सय जना प्राथमिक उपचारकर्ता तयार गर्दै काठमाडौँ महानगरपालिका

सर्लाही, १० बैशाख । काठमाडौँ महानगरपालिकाले सबै वडामा प्राथमिक उपचार तालिम सञ्चालन गरेर ८ सय जना प्राथमिक उपचारकर्ता जनशक्ति तयार गरिरहेको छ । यसका लागि नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखासँगको…

बागमतीमा अन्धाधुन्ध उत्खनन रोक्न सर्लाही–रौतहटबीच सहमति

सर्लाही, १० बैशाख । सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती खोलाको मलाहटोल तथा हरैया घाटमा भइरहेको अन्धाधुन्ध उत्खननको विषयमा आज दुवै जिल्लाका जनप्रतिनिधि र सुरक्षा अधिकारीबिच छलफल भएको छ…

सर्लाही अदालतको आदेशमा सिंहलाई १ लाख, साहलाई १० हजार धरौटी

सर्लाही, १० बैशाख । नेपाली कांग्रेस सर्लाहीका निवर्तमान सभापति सुरेन्द्रप्रसाद सिंह र नेता गजेन्द्र साहलाई सर्लाही जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ । गएको वर्ष बसबरियामा भएको विवादको घटनालाई लिएर…

बढ्दै गर्मीको पारो, तराईमा तातो लहरको चेतावनी

सर्लाही, १० बैशाख । केही दिनतया तराई मधेशका जिल्लामा बढेको गर्मीले जनजीवन प्रभावित भएको छ । आज पनि तराईका जिल्लामा तातो दिन कायम रहने र केही जिल्लामा तातो हावाको लहर…

१७ वैशाखमा संघीय संसद्को बजेट अधिवेशन 

सर्लाही, १० बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी १७ वैशाखका लागि संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिको कार्यालयका प्रवक्ता…