सर्लाहीमा भन्सार छलीका सामानसहित रु २२ हजार बराबरका सामग्री बरामद
सर्लाही, १० बैशाख । जिल्ला प्रहरी कार्यालय सर्लाही तथा मातहतका प्रहरी इकाइहरूले भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेका विभिन्न सरसामान नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अघि बढाएका…
