Month: April 2026

पहलगाम घटना स्मरण गर्दै मोदीले भने-भारत कुनै पनि आतंकवादको अगाडि कहिल्यै झुक्दैन

काठमाण्डाैं, ०९ बैशाख । जम्मु कश्मीरको पहलगाममा भएको आक्रमणको आज एक वर्ष पूरा भएको छ। गत वर्ष आजकै दिन आक्रमण हुँदा एक नेपालीसहित २७ जनाले ज्यान गुमाएका थिए । सोही…

मलंगवा वितरण केन्द्रको कडाइ : हुकिङमा प्रयोग भएका उपकरण जफत

सर्लाही, ०९ बैशाख । नेपाल विद्युत् प्राधिकरणको मलङ्गवा वितरण केन्द्रले विद्युत चुहावट नियन्त्रण अभियानलाई जारी राखेको छ । अभियान अन्तर्गत मङ्गलबार जिल्लाको दक्षिण–पश्चिम भेगका आधा दर्जन बढी गाउँबाट विद्युत् चोरी…

तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन

सर्लाही, ०९ बैशाख । यहाँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा तीन अर्ब ९७ करोड ६७ लाख चार हजार राजस्व सङ्कलन गरेको छ । चालु आवको नौ…

अहिले शोषण, दमन र विभेदका नयाँ स्वरूपहरू देखिन थालेका छन् : प्रचण्ड

सर्लाही, ०९ बैशाख । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालका सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीचको एकतामा जोड दिएका छन् । नेकपाको ७७ औँ स्थापना दिवस तथा लेनिन…

प्रधानमन्त्रीसँग छलफल गर्न पुगे गृहमन्त्री

सर्लाही, ०९ बैशाख । प्रधानमन्त्री बालेन शाहसँग छलफल गर्न गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् । विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारी र उनी संलग्न रहेको कम्पनीमा सेयर…

तेस्रो त्रैमाससम्म देशभरि ५४८ किलोमिटर नयाँ सडक कालोपत्रे

सर्लाही, ०९ बैशाख । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधि (साउन–चैत)सम्म देशभरि ५४८ किलोमिटर नयाँ सडकमा कालोपत्रे गरिएको छ । सडक विभागका अनुसार चैत मसान्तसम्म दुई लेन सडक…

अमेरिकाले इरानलाई दबाव दिन १४ व्यक्ति र कम्पनीमाथि लगायो प्रतिबन्ध

काठमाडौं, ०९ वैशाख । अमेरिकी वित्त (अर्थ) मन्त्रालयले इरान, टर्की र यूएईमा रहेका १४ व्यक्ति, कम्पनीहरू र विमानमाथि प्रतिबन्ध लगाएको छ । उनीहरू माथि इरान सरकारका लागि हतियार र हतियारका…

आचारसंहिता कार्यान्वयन गर्न कर्मचारीलाई सरकारको निर्देशन

सर्लाही, ०९ बैशाख । संघीय मामिला तथा प्रशासन मन्त्रालयले कर्मचारीहरुलाई आचारसंहिता कार्यान्वयन गर्न निर्देशन जारी गरेको छ । संघीय मामिला तथा प्रशासन मन्त्रालयको सचिव चन्द्रकला पौडेलले कर्मचारीलाई आचार संहिता कार्यान्वयन…

वैदेशिक रोजगार व्यवसायी संघमा विवाद चर्किँदै, अध्यक्षलाई सोधियो स्पष्टीकरण

सर्लाही, ०९ बैशाख । नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्र विवाद चर्किँदै गएको छ । अध्यक्ष र महासचिव सहितका पदाधिकारीबीचको विवादले चर्को रूप लिन थालेको हो । महासचिव महेश बस्नेतसहितका केही…

बीमा कम्पनीको पैसा सेयर चलखेलमा प्रयोग, थप अनुसन्धान गर्न प्रहरीलाई सिफारिस

सर्लाही, ०९ बैशाख । नेपाल धितोपत्र बोर्डले गरेको एक जाँचबुझ प्रतिवेदनले सेयर बजारको चलखेलमा बीमा कम्पनीहरुको ‘फन्ड’ दुरुपयोग हुने गरेको देखाएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा रहेका व्यवसायी दीपक…