प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्येक महिनाको पहिलो साता प्रत्यक्ष प्रश्नोत्तर हुने
सर्लाही, ०९ बैशाख । प्रतिनिधि सभामा अब प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने व्यवस्था हुने प्रस्ताव अघि सारिएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले तयार पारेको प्रतिवेदन सभामुख…
