Month: April 2026

सर्वोच्चद्वारा रास्वपा सभापति लामिछानेविरुद्धको निवेदन दर्ता गर्न अस्वीकार

सर्लाही, ०९ बैशाख । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पेस गरेको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । लामिछानेलाई सांसद पदबाट निलम्बन गरी काम कारबाहीमा…

साउन १ देखि नगरपालिकाबाटै नापी र मालपोत सेवा

सर्लाही, ०९ बैशाख । नापी कार्यालय र मालपोत कार्यालयबाट प्रवाह हुँदै आएको सेवा आगामी साउन १ गतेदेखि नगरपालिकाबाटै उपलब्ध गराइने भएको छ । संघीय सरकारले देशभरका ७५३ स्थानीय तहमध्ये महानगरपालिका,…

गृहमन्त्री गुरुङलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा उजुरी

सर्लाही, ०८ बैशाख । गृहमन्त्री सुधन गुरुङलाई पक्राउ गर्न माग गर्दै जेनजी मुभमेन्ट, नेपालले प्रहरीमा उजुरी दिएको छ । मंगलबार जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहले प्रहरी प्रधान कार्यालयमा निवेदन दिएका…

शभर तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

सर्लाही, ०८ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत करिब २३ लाख लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ । यही वैशाख ६ र ७…

ओलीको तस्वीर बिना एमालेको ब्यानर

सर्लाही, ०८ बैशाख । नेकपा एमालेले पार्टीका संस्थापक नेताहरूको तस्वीर मात्र राखेर ब्यानर तयार पारेको छ । महासचिव शंकर पोखरेलले सार्वजनिक गरेको ब्यानरमा पुष्पलाल सहित संस्थापक नेताहरूको तस्वीर राखिएको छ…

गृहमन्त्रीले राजीनामा दिँदा राम्रो हुन्छ : हर्क साम्पाङ

सर्लाही, ०८ बैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन सुझाव दिएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले हप्तामा दुई, तीन…

गृहमन्त्री गुरुङ सभापति लामिछाने भेट्न बूढानीलकण्ठमा

सर्लाही, ०८ बैशाख । गृहमन्त्री सुधन गुरुङ रास्वपाका सभापति रवि लामिछाने भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन् । विवादास्पद व्यापारी दीपक भट्ट समूहको लगानी भएको लघु बिमा कम्पनीको संस्थापक सेयर…

शाहरुखको ‘किङ’ ले रिलिजअगावै कमायो २५० करोड

सर्लाही, ०८ बैशाख । शाहरुख खानको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘किङ’ ले रिलिजअगावै २५० करोड भारतीय रुपैयाँ कमाइ गरिसकेको छ । बलिउड हंगामाको रिपोर्ट अनुसार फिल्म वितरण कम्पनी पेन…

गृहमन्त्रीले राजीनामा दिने हल्लाबीच बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

सर्लाही, ०८ बैशाख । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री वालेन्द्र शाहले अपराह्न साढे ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाएका हुन् । पछिल्लो समय गृहमन्त्री सुधन…

चालू आवको नौ महिनामा​​​​​​​ दुई खर्ब २२ अर्बको निर्यात, व्यापार घाटा १२ खर्ब ७९ अर्ब

सर्लाही, ०८ बैशाख । चालू आवको नौ महिनामा दुई खर्ब २२ अर्बको वस्तु निर्यात भएको छ । गत आवको सोही अवधिमा एक खर्ब ८८ अर्बको मात्रै निर्यात भएको थियो । अर्थात्, निर्यात…