Month: April 2026

सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह

सर्लाही,३ वैशाख । प्रधानमन्त्री वालेन्द्र शाहले सबै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सातै प्रदेशका मुख्यमन्त्रीलाई बोलाइएको…

सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी

सर्लाही,३ वैशाख । सिंहदरबरस्थित नेपाली कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु भएको छ । संसदीय समितिका सभापति चयनको विषयमा परामर्श गर्न विपक्षी दलहरूको बैठक बसेको हो । कांग्रेसले…

निजी अस्पतालले पनि छुट्याउन थाले १० प्रतिशत निःशुल्क शैय्या, अनलाइनबाटै हेर्न सकिने

सर्लाही,३ वैशाख । देशभरका अस्पतालहरूमा विपन्न, असहाय र बेवारिसे बिरामीका लागि छुट्याइएको १० प्रतिशत निःशुल्क शय्याको ताजा अवस्था अनलाइन पोर्टलमार्फत सार्वजनिक गर्न सुरु गएिको छ । ‘फ्रि हेल्थ पोर्टल’ मार्फत…

लेखा समितिको सभापतिमा कांग्रेसले उम्मेदवारी दिने

सर्लाही,३ वैशाख । नेपाली कांग्रेसले सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ । कांग्रेस सांसद भीष्मराज आङदेम्बेले लेखा समितिको सभापतिमा कांग्रेसले उम्मेदवारी दिने जानकारी शिलापत्रलाई दिए । ‘यसअघि पनि…

सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसले उम्मेदवारी दिने

सर्लाही,३ वैशाख । नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ । कांग्रेसका सांसद भिष्मराज आङदाम्बेले लेखा समितिमा उम्मेदवारी दिइने बताए । ‘लेखा समितिमा हाम्रो उम्मेदवारी…

युद्धमा इरानलाई २७० अर्ब डलरको क्षति भएको प्रारम्भिक अनुमान 

सर्लाही, ०३ बैशाख । इरानले संयुक्त राज्य अमेरिका र इजरायलको आक्रमणले पुर्‍याएको क्षतिको क्षतिपूर्ति माग गरेको छ । संयुक्त राष्ट्र संघका लागि तेहरानका राजदूतले मंगलबार यो क्षतिपूर्ति इरानमाथि आक्रमणका लागि भूमि…

भारतमा पावर प्लान्टको बोइलर विस्फोट हुँदा १० जनाको निधन, ४० घाइते

सर्लाही, ०३ बैशाख । भारतको मध्य राज्य छत्तीसगढको एक पावर प्लान्टमा भएको बोइलर विस्फोटमा परी करिब १० जनाको मृत्यु भएको छ । विस्फोटमा परी अन्य ४० जना घाइते भएकाे स्थानीय…

पालिकासँग विद्यालय समायोजनको विवरण माग

सर्लाही, ०३ बैशाख । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको कार्यान्वयनका लागि विद्यालय समायोजन र नयाँ स्थापना गरिएका विद्यालयको विवरण मागेको छ । केन्द्रले सबै…

ओली र लेखकविरूद्वको कसुरमा प्रमाण जुटाउन प्रहरीलाई सरकारी वकिलको बुँदागत निर्देशन

सर्लाही, ०३ बैशाख । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको ज्यानसम्बन्धी कसुरको जाहेरीमा घटनास्थल सबुत प्रमाण संकलन गर्न सरकारी वकिल कार्यालयबाट प्रहरीलाई निर्देशन गएको छ । जिल्ला सरकारी…

बालेन सरकारले देखेको ५ वर्षपछिको अर्थतन्त्रको तस्बिर

सर्लाही, ०३ बैशाख । सरकारले संसदमा रहेका ६ वटा राष्ट्रिय पार्टीले चुनावमा अघि सारेका घोषणापत्र समेत समेटेर आफ्नो राष्ट्रिय प्रतिबद्धताको मस्यौदा सार्वजनिक गरेको छ । यसअघि शासकीय सुधारका १०० बुँदे…